सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

मैलौली नगरपालिका २ स्थित सलेना स्वास्थ्य चौकीमा स्टेचर नहुँदा नागरिकहरुलाइ समस्या !

बैतडी माघ ३० गते

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ ३०, २०७७
1 मिनेट पाठ

बैतडीको मैलौली नगरपालिका २ स्थित सलेना स्वास्थ्य चौकीमा स्टेचर नहुँदा नागरिकहरुले समस्या भएको बताएका छन् । साउन यता स्वास्थ्य चौकीमा बिरामि बोक्ने स्टेचर नुहुँदा समस्या भएको सलेनाका नागरिहरुले बताएका हुन् ।

२०७७ साल फागुन २५ गते मंगलबारको राशिफल !!

फाल्गुन २५, २०७७
7

कुन अंगको कोठीले कस्तो संकेत गर्छ ?

फाल्गुन २४, २०७७
13

स्वास्थ्य चौकीमा स्टेचर नुहुँदा सलेना स्वास्थ्यचौकी आसपासका नागरिकहरुलाई बिरामि, गर्भवति महिलाहरु र चोट पटकलागेर घाइतेभएकालाइ समेत काठमा झुन्ड्याएर अथवा पिठ्युमै बोक्नु पर्ने बाध्यता रहेको स्थानिय शुरेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ ।

स्वास्थ्य चौकीमा स्टेचर नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ । सबै ठाउँमा यतायातको सुविधा नभएकाले स्टेचरकै भरमा रहेका यहाँँका नागरिकहरुले बिरामी तथा सुत्केरी स्वास्थ्य संस्थामा लैजानु परे पिठ्युमै बोकेर स्वास्थ्य संस्था तथा यतायातको सुविधा भएको ठाउँमा लैजानु पर्ने बाध्यता रहेको उहाँले बताउनुभएको छ ।

यता सलेना स्वास्थ्य चौकीका प्रमुख भोजबहादुर चन्दले भने आफुरु संग उपलब्ध स्टेचर अस्थाइ प्रहरी पोष्ट सलेनाले लगेको र त्यो स्टेचर अहिले सम्म नबुझाएकाले नागरिकहरु सेवा बाट बञ्चीत भएका बताउनुभएको छ ।

उहाँले स्वास्थ्य संस्थामा भएको पुरानो स्टेरच भाँचिसकेको र नयाँ स्टेचर प्रहरीले लगेर नबुझाएपछि नागरिकहरुको समस्यालाइ दृष्टिगत गरेर नगरपालिका समक्ष स्टेरचरको लागि माग गरेको बताउनुभयो ।

गत साउनमा प्रहरीचौकीले शब बोक्न स्टेचर लगेका भएपनि अहिले सम्म नबुझाउदा स्वास्थ्य संस्थामा पुग्ने नागरिकहरु रित्तोहात फर्किने गरेका छन । स्रोतका अनुसार सलेना अस्थाई प्रहरी पोष्टले लगेको स्वास्थ्यचौकीको स्टेचर पाटनमा थन्कीएको छ । डीआर भट्टले रेडियो बैतडी मा लेखेका छन।

 

सिफारिस

समाज

२०७७ साल फागुन २५ गते मंगलबारको राशिफल !!

फाल्गुन २५, २०७७
7
समाज

कुन अंगको कोठीले कस्तो संकेत गर्छ ?

फाल्गुन २४, २०७७
13
समाज

यि बार जन्मिन्छन भाग्यमानीहरू !!

फाल्गुन २४, २०७७
4
बैतडी

बैतडीमा मृगौला पीडीतको परिवारलाई आर्थिक सहयोग !!

फाल्गुन २४, २०७७
10
समाज

त्रिपुरा माताको दर्शन गरी हेर्नुस् २०७७ फगुन २४ गते सोमबारको राशिफल, यी ३ राशिलाई आजको दिन सुभ छ !!

फाल्गुन २४, २०७७
41
बैतडी

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
13
अर्को
lgËnfz}gL eujtL dlGb/ k|j]zåf/
a}t8L, @& dªl;/M a}t8Lsf] k|l;4 lgËnfz}gL eujtL dlGb/sf] k|j]zåf/ . :yfgLo o'jfx?n] ;fdflhs ;~hfnaf6 k};f ;ªsng ul/ pQm k|j]zåf/ lgdf{0f ul/Psf] xf] .
t:jL/M ljgf]b l;+x lji6, /f;;

माता निङ्गलाशैनीको दर्शन गरी, मिती २०७७ फागुन १ गते शनिबारको राशिफल हेर्नुहोस् !

आईपीओबाटै सर्वसाधारण हुँदैछन् मालामाल : तीन कम्पनीले निष्कासन गदैछन् प्राथमिक शेयर !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या !!

फाल्गुन २५, २०७७

बाबुराम र प्रचण्डले गलत बाटो लिँदा देश संकटमा : विप्लव !!

फाल्गुन २५, २०७७

११ लाख घुससहित प्रहरी हवाल्दार पक्राउ !!

फाल्गुन २५, २०७७

महिलाद्वारा ’भ्रष्टाचारीलाई फाँसी दे’ भन्दै सडकमा प्रदर्शन !!

फाल्गुन २५, २०७७

हिँड्दा हिँड्दै काँध फेरी भारी बोकियो :मुक्तक

फाल्गुन २५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In