सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

महेन्द्रनगरमा झाँक्रीको पक्राउको बिरोधसभा

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २९, २०७७
1 मिनेट पाठ

नेकपा नेतृ एव पुर्व विद्यार्थी नेता रामकुमारी झाँक्रीको रिहाईको माग अघि सारेर कञ्चनपुरको महेन्द्रनगरमा समेत बिरोध सभा गरिएको छ । बिहीबार झाँग्रीकै निवास काठमाण्डौँ शंखमुलबाट पक्राउ गरेको बिरोधमा नेकपा प्रचण्ड नेपाल पक्षीय युवा विद्यार्थीले महेन्द्रनगरमा बिरोध प्रर्दशन गरेका हुन ।

upaharkhabar.com बाट साभार

कञ्चनपुर स्थित पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु !

फाल्गुन १६, २०७७
3
तस्विर: ninglashainionline.com बाट साभार

बैतडीका साहित्यकार कर्ण दयाल (सोराडी) का तीन कृति बजारमा !!

फाल्गुन १६, २०७७
4

विघठित प्रतिनिधी सभा सदस्य समेत रहेकी झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी बिरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ गरिएको थियो ! पक्राउ गरेको बिरोधमा नेकपा प्रचण्ड, नेपाल समुहले महेन्द्रनगर, काठमाण्डौँ सहित देशभरी बिरोध गरेको थियो ।

महेन्द्रनगरमा आयोजित बिरोध सभा कार्यक्रममा अनेरास्ववियू कञ्चनपुरका विद्यार्थी नेता कैलाशचन्द्र गिरी, युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, जिल्ला अध्यक्ष शुचित्र शाह, अखिल नेपाल महिला संघकी नेतृ कमला भट्टले निर्सत रिहाईको माग अघि सारेर लोकतन्त्रमा बोल्न समेन नपाईने अवस्था भएको बताएका थिए । ससम्मान रिहाई नगरे आन्दोलनको चेतावनी दिएका छन ।

अनेरास्ववियू कञ्चनपुरका नेता दिपक भट्टले संचालन गरेको कार्यक्रममा कविता मार्फत अर्का अनेरास्ववियू नेता डिबी बोहराले पक्राउको बिरोध गरेका थिए । नयाँ खबर बाट सभार

सिफारिस

upaharkhabar.com बाट साभार
कन्चनपुर

कञ्चनपुर स्थित पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु !

फाल्गुन १६, २०७७
3
तस्विर: ninglashainionline.com बाट साभार
बैतडी

बैतडीका साहित्यकार कर्ण दयाल (सोराडी) का तीन कृति बजारमा !!

फाल्गुन १६, २०७७
4
बैतडी

बैतडीको दशरथचन्द नगरपालिकामा विपद व्यबस्थापन प्रतिकार्य तालिम सञ्चालन !

फाल्गुन १६, २०७७
10
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
6
बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
178
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७
16
अर्को

बेदकोट नगरपालिकाका किसानलाई प्राङगारिक मल

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव : आगामी तीन दिनको मौसम पूर्वानुमान !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

फाल्गुन १६, २०७७

वदकोटमा कृषि सहकारीलाई जग्गा दान गर्ने विष्ट दम्पती सम्मानित

फाल्गुन १६, २०७७
Nepal skipper Paras Khadka and team members acknowledging fans after beating the UAE in the third One Day International match at the ICC Academy grounds, in Dubai, on Monday, January 28, 2019. Photo courtesy: CricketingNepal

नेपालले खेल्ने विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण हुने

फाल्गुन १६, २०७७

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७

महिनावारी समस्या छ : राजमा खाँदा हुँन्छ महिलाहरुलाई यति धेरै फाईदा ।

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In