सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बैतडीकी भागरथीबारेको अनुसन्धानः त्यो समयमा भारत गएका माथि निगरानी !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २९, २०७७

बैतडीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ह’त्या भएको एक साता पुगेको छ। प्रहरीले अहिलेसम्म दोषी पक्रिन सकेको छैन।

नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने !!

फाल्गुन २२, २०७७
19

सव–इन्जिनियर ५० हजार घुससहित पक्राउ !!

फाल्गुन २२, २०७७
148

घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत बुधबार दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्ट विद्यालयबाट फर्किने क्रममै बेपत्ता भएकी थिइन्। बिहीबार साँझ घर नजिकैको लवलेक सामुदायिक वनमा उनको श’व फे’ला परेको थियो।

उक्त घटनाको अनुसन्धानका लागि प्रहरीका विभिन्न युनिट खटिएका छन्। सूदुरपश्चिम प्रहरीले एसएसपीको नेतृत्वमा एउटा टोली घटनास्थलमा पठाएको छ। जिल्लाबाट डीएसपीको कमान्डमा टोली घटनास्थलमा छ भने कन्चनपुरमा रहेको सीआईबीका डीएसपी नेतृत्वको टोली पनि अहिले बैतडी पुगेर अनुसन्धानमा सघाइरहेको सूदुरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए।

सूदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी पनि तीन दिनदेखि घटनास्थलमै छन्।स्थानीयको चर्को दबाबका बीच जतिसक्दो छिटो घटनालाई टुंगोमा पु¥याउने गरी काम गरिरहेको दाबी प्रहरीले गरेको छ।

पो’स्टमार्टम रिपोर्टबाट किशोरीको ब’ला’त्कारपछि घाँ’टी थि’चेर ह’त्या गरिएको पु’ष्टि भएसँगै ह’त्यारा पत्ता लगाउने दबाब प्रहरीलाई छ। प्रहरीले किशोरीको फेसबुक र मोबाइलफोनको अनुसन्धान गरेर उनको सम्पर्कमा देखिएका व्यक्तिलाई बोलाएर सोधपुछ सुरु गरेको छ।

एक सातायता घर छाडेका र भारत प्रवेश गरेका व्यक्तिको पनि तथ्यांक संकलन गरेर प्रहरीले अनुसन्धान गरिरहेको श्रोतले जानकारी दिएको छ। यस्तै उनका आफन्त तथा नजिकका साथीभाइसँग पनि सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनापछि घर छाडेका व्यक्तिदेखि भारत गएका व्यक्तिमाथि पनि प्रहरीले निगरानी बढाएको छ।

घटना भएको दिन त्यो बाटो प्रयोग गरेका व्यक्तिबारे पनि अनुसन्धान तथा सोधखोज भइरहेको प्रहरीले बताएको छ। अपराधिक पृष्ठभूमिका व्यक्तिमाथि पनि निगरानी बढाइएको छ।

उनीहरुको पनि ‘ट्राभल हिस्ट्री’ प्रहरीले खोजिरहेको छ। अढाई वर्ष पहिले कन्चनपुरकी किशोरी निर्मला पन्तको जस्तै अनुसन्धान नगिजोलियोस् भनेर यो घटनामा सचेत रहेको प्रहरी बताउँछ।

‘यो घटना अनुसन्धानका लागि धेरै ‘क्लु’ छन्, तर पुष्टि भएर पक्राउ नपरेसम्म हामी बोल्न मिल्दैन,’ एसएसपी सिंहले भने, ‘यो घटनामा धेरै ढिला हुँदैन, चाँडै टुँगिन्छ। अहिले सबै पाटोबाट काम भइरहेको छ।’

परिवार तथा आफन्तले भने घटनाको सत्यतथ्य पत्ता लगाएर पीडकलाई कानुनी दायरामा नल्याएसम्म श’व नबुझ्ने बताएका छन्। किशोरीको श’व जिल्ला अस्पतालको श’व गृहमै राखिएको छ। ईन्फो खबर

सिफारिस

मुख्य समाचार

नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने !!

फाल्गुन २२, २०७७
19
मुख्य समाचार

सव–इन्जिनियर ५० हजार घुससहित पक्राउ !!

फाल्गुन २२, २०७७
148
मुख्य समाचार

मौसम सम्बन्धी जानकारी : कस्तो रहने छ अबको तीन दिनको देशभरिको मौसम !!

फाल्गुन २२, २०७७
22
मुख्य समाचार

स्वदेशमै स्वरोजगार बनाउँने उद्धेश्यका साथ महेन्द्रनगरमा खुल्यो आल्मुनियम स्टिलको कम्पनी !!

फाल्गुन २१, २०७७
119
मुख्य समाचार

प्रधानमन्त्री ओलीले भने नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ !

फाल्गुन २१, २०७७
3
मुख्य समाचार

स्थानीय बासीले मञ्चमै ढुंगामुढा प्रहार गरेपछि कार्यक्रम छाडेर हिँडे अर्थमन्त्री पौडेल !!

फाल्गुन २१, २०७७
52
अर्को

अन्तिम पटक छोरी भागरथीले बोलेको त्यो शब्द, बाटो हेरेर आँखाहरु थाके तर छोरी फर्किनन् –

रामकुमारी झाँक्रीले मिनभवन छुँ भन्दै लेखिन् भावुक स्ट्याटस

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

यस्ता छन् मेवा खाँदाका फाइदा !!

फाल्गुन २२, २०७७

नेबि संघको आयोजनामा नार्गाजुन माबि सर्मालीमा पालिका स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न !!

फाल्गुन २२, २०७७

भारतबाट कुखुरा तस्करी : बर्डफ्लुको जोखिम !!

फाल्गुन २२, २०७७

नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने !!

फाल्गुन २२, २०७७

सव–इन्जिनियर ५० हजार घुससहित पक्राउ !!

फाल्गुन २२, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In