सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

खान नजाने खाना नै विष बन्छ!!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २८, २०७७
1 मिनेट पाठ

स्वस्थ्य जीवनयापनका लागि प्राकृतिक जीवनशैली महत्वबारे पोखरामा प्राकृतिक स्वास्थ्यसम्बन्धी दुई दिने परामर्श गोष्ठी सम्पन्न भएको छ । रोफेका रिफ्लेक्सोलोजी र ऋषिकुल आयुर्वेद परामर्श केन्द्र पोखराको आयोजनामा प्राकृतिक जीवनशैलीसम्बन्धी कार्यक्रममा गब्यसिद्ध डा नरेन्द्र हमालले प्रशिक्षण दिनुभयो ।

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७
5

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७
6

डा हमालले मानिसको व्यस्त जीवनशैलीमा आहार–विहारले पार्ने प्रभाव र आफ्नै भान्सादेखि वनजङ्गलमा सजिलै पाइने जडीबुटी र त्यसको प्रयोगले कसरी स्वस्थ्य जीवन जिउन सकिन्छ भन्नेबारे प्रष्टाउनुभयो । उहाँले बिहान उठेदेखि बेलुका सुत्ने समयसम्म कस्ता खानेकुरा कुन समयमा खाने र कसरी खाने भन्ने विषयमा राम्रो जानकारी नहुँदा खाना नै विषजस्तै बन्दै गएको बताउनुभयो ।

वैदिक शास्त्रमा उल्लेख भएका पूर्वजले अपनाएको प्रारब्ध जीवनशैली प्राकृतिक आहार–विहारको महत्वबारे प्रष्ट पार्दै डा हमालले पछिल्लो समय अप्राकृतिक आहार–विहार, रसायनयुक्त खानपिन, विद्युतीय उपकरणको व्यापक प्रयोग र रासायनिक औषधिको दूष्प्रभावका कारण मानव शरीरमा पारेको प्रभावबारे जानकारी दिनुभयो ।

वैदिक गृहम् काठमाडौँका सञ्चालक श्री रवि चपागाईँले अक्कल बिनाको नक्कल गर्दै जाँदा आफू र आफ्नो परिवारको स्वास्थ्यमाथि नै खेलबाड गरिरहेको बताउनुभयो । आफ्नो शरीरबारे आफू स्वयंले ध्यान दिएर शुद्ध र स्वच्छ प्राकृतिक खानपानमा ध्यान दिन उहाँको आग्रह थियो ।

कार्यक्रमका सहभागीले दीर्घकालीन थाइराइड, मधुमेह, उच्च रक्तचाप, मोटोपनालगायत दीर्घ समस्याबारे जिज्ञासा राखेका थिए । सो कार्यक्रममा भान्सा, वनजङ्गल, खेतबारीमा हुने प्राकृतिक जडीबुटी र त्यसको प्रयोगबारे जानकारी गराइएको थियो । दुई दिनको प्रशिक्षणबाट प्राकृतिक जीवनशैलीका विविध पक्षबारे जानकारी लिन सफल भएको सहभागी पुष्पा पुनमगरले अनुभव सुनाउनुभयो ।

रिफ्लेक्सोलोजीका सञ्चालक वसन्त पौडेलले मानिस प्राकृतिकभन्दा पनि अप्राकृतिक खानपान र जीवनशैली अपनाउँदै जाँदा विभिन्न रोगको शिकार हुनुपरेको अवस्थालाई ध्यान दिएर स्वास्थ्य परामर्शको आयोजना गरिएको बताउनुभयो ।

उहाँले अब वडा तहबाट नै प्राकृतिक भोजन र जीवनयापनबारे सचेतना फैलाउन आवश्यक रहेको औँल्याउनुभयो । पौडेलका अनुसार कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा व्यवसायी, सामाजिक क्षेत्रका ४० क्रियाशील महिला तथा पुरुषको सहभागिता रहेको थियो ।

 

 

(upaharkhabar.com बाट सभार)

सिफारिस

स्वास्थ्य

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७
5
स्वास्थ्य

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७
6
स्वास्थ्य

पुदिनाको सेवन गर्नाले हुन्छन् यस्ता फाइदाहरु !!

फाल्गुन १६, २०७७
12
स्वास्थ्य

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७
4
स्वास्थ्य

महिनावारी समस्या छ : राजमा खाँदा हुँन्छ महिलाहरुलाई यति धेरै फाईदा ।

फाल्गुन १६, २०७७
4
स्वास्थ्य

स्वास्थ्य जीवन बाच्न रातीको खाना कतिबेला र कति खाने ?

फाल्गुन १६, २०७७
4
अर्को

प्रचण्ड–माधवको निर्वाचन आयोग र अदालतलाई खबरदारी !

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In