सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बिहान उठ्ने बित्तिकै ध्यान दिनुहोस्, नत्र पर्न सक्छ स्वास्थमा गम्भिर असर !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २८, २०७७
1 मिनेट पाठ

अफिसको कामको प्रेसर होस् वा घरको टेन्सन, मर्निङ रुटीन सही छ भने तपाईं दिनभरीको चुनौतीसँग जुध्न पूर्ण रुपमा तयार हुनुहुनेछ । यद्यपि, केही मानिसहरु बिहान उठ्ने बित्तिकै गल्ती गर्न सुरु गरिहाल्छन् । यी गल्ती हेर्दा सामान्य लान सक्छ तर लामो समयपछि यसले ठूला हानी निम्त्याउँछ । यदि तपाईं पनि यी गल्ती दोहोराउन चाहनुहुन्नँ भने यी १० कुरामा ध्यान दिनुहोस् ।

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
7

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७
10

निद्राको समयःयदि तपाईं बिहान १५ मिनेट मात्रै बढी सुत्न पाउँदा तपाईंमा बढी ऊर्जा सञ्चारित हुन्छ भनेर सोच्नुहुन्छ भने यो पूर्ण रुपमा गलत हो । विज्ञका अनुसार सही समयमा सुत्ने र उठ्ने बानीले तपाईंलाई बढी सक्रिय राख्छ । यदि तपाईं स्वस्थ रहन चाहनुहुन्छ भने सही समयमा सुत्ने र उठ्ने बानी विकास गर्नुपर्छ ।

अँध्यारो कोठाःःतपाईं बिहानको समय कुनै अँध्यारो कोठामा बस्न रुचाउनुहुन्छ भने यस्तो गर्नु ठूलो गल्ती हुनेछ । प्राकृतिक प्रकाशले तपाईंलाई मिठो निद्रा लाग्न जरुरी छ भने यसले शरीरलाई संक्रमणबाट लड्न पनि मद्दत गर्छ । साथै यसले शरीरलाई प्राकृतिक भिटामिन डीसमेत प्रदान गर्छ ।

सुत्नका लागि नियमित समय तालिकाःःधेरैजसो मानिसहरु अबेर राती सुत्ने गर्छन् । तर पर्याप्त निद्राका लागि सबैभन्दा राम्रो तरिका भनेको सुत्नका लागि समय तालिका निर्धारण गर्नु हो । यसको अर्थ यो हो कि तपाईं दैनिक निश्चित समयमा उठ्नुहोस्, चाहे तपाईं राती अबेर नै किन सुत्नुभएको छ भने पनि । यसो तपाईंले बिदाको दिन पनि गर्नुहोस् ।

कम रक्तचापःःनिद्रा पूरा भएपछि तपाईं अचानक उठ्नुहुन्छ भने रक्त प्रवाह खुट्टातर्फ हुन थाल्छ । यस्तोमा तपाईंको रक्तचाप अचानक तल झर्न सक्छ । यसो हुँदा तपाईंलाई थोरै असहज पनि महसुस हुन्छ । त्यसैले निद्राबाट जागा भएपछि उभिनुको साटो केही समय बस्नुहोस् । आफ्नो शरीरलाई सक्रिय रहन केही समय दिनुहोस् ।

नियमित व्यायामःःनियमित व्यायामले हाम्रो सुत्ने तरिका, मुटुको स्वास्थ्य र दिमाग पनि दुरुस्त रहन्छ । यसले तपाईंको दिनभरीको खानपिनलाई पनि मेन्टेन गर्छ, तसर्थ तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ । तपाईं दिनभरी ताजा महसुस गर्नुहुनेछ । जबकी व्यायाम नगर्दा मोटोपना, मधुमेह र हाइपरटेन्सनजस्ता रोगको सम्भावना बढ्ने गर्छ ।

कफीःःयदि तपाईं साधारणतया बिहानको समयमा कफी पिउन रुचाउनुहुन्छ र यसलाई तत्काल छोड्नुभएको छ भने यसले समस्या निम्त्याउन सक्छ । यसले तपाईंको एकाग्रता भंग गर्नुका साथै टाउको दुख्ने, वाकवाकी लाग्ने र फ्लूजस्ता समस्या बढ्नेछ । यदि तपाईं क्याफिनबाट टाढै बस्न चाहनुहुन्छ भने यसलाई बिस्तारै छोड्ने कोसिस गर्नुहोस् ।

कफी वा चियापछि ब्रसःःचिया वा कफीमा एसिड हुन्छ, त्यसैले कुनै पनि एसिडिक फूड वा ड्रिङ्क पछि ब्रस गर्नुहुँदैन । वास्तवमा एसिडले तपाईंको दाँतको बाहिरी पत्रलाई कमजोर गर्छ, त्यसैले लगत्तै ब्रस गर्दा समस्या झन् बढ्ने गर्छ । त्यसैले केही एसिडिक खानेकुरा खानु अघि वा ३० देखि ६० मिनेट पछि ब्रस गर्नुहोस् ।

स्मार्ट डिभाइसःःयदि तपाईं स्मार्ट डिभाइसमा लगातार ईमेल वा सोसल मिडियामा अपडेट्स हेर्नुहुन्छ भने यस्तो गर्नु स्ट्रेस–एन्जाइटीको खतरा बढ्न सक्छ । उदाहरणका लागि यदि तपाईं आफ्नो दिनमा सुरुवातमा नै मेल हेरेर गर्नुहुन्छ भने यसले तपाईंको कामको बोझ बढाउन सक्छ । त्यसैले डिजिटल मिडिया वा मेलबाट आफ्नो दिनको सुरुवात कहिल्यै नगर्नुहोस् ।

ध्यानःःयदि तपाईंको पूरा दिन कामको प्रेसर र व्यस्ततामा नै बित्छ भने बिहानको समय ध्यान गर्दा यसले तपाईंको दिमागलाई शान्त राख्ने गर्छ । यसका लागि तपाईं आफ्नो सासमा ध्यान केन्द्रीत गर्नुहोस् र दिमागमा आउने विचारलाई जान दिनुहोस् । यो अभ्यासले स्ट्रेस हर्मोन कार्टिसोलको स्तरलाई कम गर्न सक्छ । साथै एन्जाइटी, उच्च रक्तचाप, इन्सोमेनिया र माइग्रेनको दुखाईबाट पनि राहत दिन्छ ।

गुलिया खानेकुराःःमैदाबाट बनेका डोनट्स वा सुगर पेस्ट्रिमा निकै कम मात्रामा पौष्टिक तत्व पाइन्छ र यसलाई शरीरलाई तीब्र गतिमा सोस्ने काम गर्छ । यसले चिडचिडापन, थकान र भोक बढाउँछ ।

अण्डामा हुने प्रोटिन, ओटमिलमा पाइने फाइबर र पौष्टिक तत्व, फलफूल, सागसब्जीले लामो समयसम्म तपाईंको भोक शान्त राख्छ । यसले तपाईंको स्वास्थ्य पनि ठिक बनाउँछ ।

 

 

 

 

(gnewsnepal.com बाट सभार)

सिफारिस

स्वास्थ्य

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
7
स्वास्थ्य

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७
10
स्वास्थ्य

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७
10
स्वास्थ्य

पुदिनाको सेवन गर्नाले हुन्छन् यस्ता फाइदाहरु !!

फाल्गुन १६, २०७७
14
स्वास्थ्य

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७
4
स्वास्थ्य

महिनावारी समस्या छ : राजमा खाँदा हुँन्छ महिलाहरुलाई यति धेरै फाईदा ।

फाल्गुन १६, २०७७
5
अर्को

पुदिनाको सेवनले हुन्छन् यस्ता फाइदाहरु !!

खान नजाने खाना नै विष बन्छ!!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

यदि तपाई यि चार राशि मध्ये पर्नुभयो भने ढुक्कहुनुहोस खुल्दैछ भाग्यको ढोका !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In