सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय अध्यक्ष र सचिवको नेतृत्वमा : कञ्चनपुरका दुई युवा नेता !

कञ्चनपुर-  कञ्चनपुरका दुई युवा ओली पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघको केन्दीय अध्यक्ष र सचिवको नेतृत्वमा पुगेका छन ।

ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय अध्यक्षमा बचन बहादुर सिह र केन्द्रीय सचिवमा मिलन सिह चयन भएका हुन ।

नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय राष्ट्रिय युवा संघका नेतृत्व सहितका पदाधिकारी हेरफेर भएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अनेरास्ववियू कञ्चनपुरका पुर्व विद्यार्थी नेता बचन बहादुर सिह केन्द्रीय अध्यक्ष र कञ्चनपुरकै पुर्व युवा नेता मिलन सिह केन्द्रीय सचिवमा चयन भएस्रंगै उनका सहकर्मीले बधाई तथा शुभकामना दिईरहेका छन ।

Dirghayu Ads

युवा संघमा कञ्चनपुरबाट नेतृत्व र पदाधिकारी सहित भएको भन्दै उनीहरुलाई बधाईको ओईरोछ ।

 

 

(janasarokarpost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.