सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

मधुमेह नियन्त्रणमा ,आयुर्वेदिक औषधिको कमाल !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २८, २०७७
1 मिनेट पाठ

चिकित्सा जगतमा रोग उपचारका अनेकौं पद्धति छन् । भारत र नेपालको गाउँ गाउँमा प्रचलित स्वदेशी पद्धति आयुर्वेद चिकित्सा पद्धति हो भने विज्ञानले विकसित गरेको आधुनिक चिकित्सा पद्धतिलाई एलोप्याथी भनिन्छ ।

पुदिनाको सेवन गर्नाले हुन्छन् यस्ता फाइदाहरु !!

फाल्गुन १६, २०७७
1

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७
4

अब यो सर्वविदित नै छ मानिसको शरीर यति जटिल स्वचालित यन्त्र हो, यसका बारे जति जति अध्ययन हुँदै गइरहेको छ त्यति मात्रामा नै यसको संरचनाले वैज्ञानिकहरुलाई हैरान पर्दै गइरहेको छ । अब त आधुनिक चिकित्साशास्त्रले स्वीकार गरीसक्यो, संसारका सबै मानिस शारीरिक सञ्चालनको दृष्टिले फरक फरक हुन्छन् । दुईजनालाई ज्वरो आएको छ भने उनीहरुको ज्वरो एउटै औषधिले निको नहुन सक्छ ।

तपाइँ हामीलाई पनि थाहा भएकै कुरा हो, मानिसको शरीरमा हुने सबै रोगको उपचार कुनै एउटै चिकित्सा पद्दतिले हुन सम्भव छैन । आधुनिक चिकित्सा विज्ञानबाट निको नभएका अनेकौं रोगीको आयुर्वेदले सफल उपचार भएको प्रमाण हाम्रो चारैतिर रहेका छन् ।

माथी वर्णित दुबै चिकित्सा पद्दतिको सम्मिश्रणले उपचार गर्ने दिशामा भारतको ‘अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्स’ (एम्स) ले महत्वपूर्ण सफलता पाएको छ । एम्सका अनुसन्धानकर्ताले डाइबिटिजबाट पीडित रोगीमा आयुर्वेदिक औषधि बीजीअर ३४ र एलोप्याथिक औषधि ग्लीबेक्लामाइड (नष्दिभलअबिmष्मभ)को संयुक्त प्रयोग गरी अनुसन्धान गरेका छन् ।

आश्चर्यजनक रुपले यस प्रयोगबाट डाइबिटिज नियन्त्रण हुनुको साथै नराम्रो कोलेस्ट्रोल समेत नियन्त्रण भएको छ । नराम्रो कोलेस्ट्रोलका कारण हृदयघातसम्मको खतरा हुन्छ ।

एम्सको फर्माकोलोजी विभागमा सम्पन्न भएको यस अनुसन्धानले डाइबिटिज तथा नराम्रो कोलेस्ट्रोल नियन्त्रणमा उत्साहजनक परिणाम प्राप्त भएका छन् । डाइबिटिजको आयुर्वेदिक औषधि बीजीआर–३४ भारतको अग्रणी अनुसन्धान र विकास गर्ने स्वायत्त संस्था ‘काउन्सिल अफ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च’ )ले बनाएको हो ।

यो औषधि खुला बजारमा उपलब्ध छ ।आयुर्वेदिक औषधि बीजीआर–३४ इन्सुलिनको स्तर बढाउन र लेप्टिन हर्मोनको स्तरलाई कम गर्न सक्षम छ । तर, एलोप्याथको औषधि ग्लिबेँक्लामाइडसँग यसको प्रयोगले झनै चामत्कारिक परिणाम देखाएको छ । दुवै औषधिको संयुक्त प्रयोगले इन्सुलिनको स्तरमा वृद्धि हुनुका साथै लेप्टिन हर्मोन नियन्त्रित भएको पाइयो ।

 

 

(gnewsnepal.com बाट साभार)

सिफारिस

स्वास्थ्य

पुदिनाको सेवन गर्नाले हुन्छन् यस्ता फाइदाहरु !!

फाल्गुन १६, २०७७
1
स्वास्थ्य

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७
4
स्वास्थ्य

महिनावारी समस्या छ : राजमा खाँदा हुँन्छ महिलाहरुलाई यति धेरै फाईदा ।

फाल्गुन १६, २०७७
4
स्वास्थ्य

स्वास्थ्य जीवन बाच्न रातीको खाना कतिबेला र कति खाने ?

फाल्गुन १६, २०७७
4
640357703
स्वास्थ्य

शरिर स्वस्थ राख्न सुत्नु अघि गर्नुहोस् यी कार्य !!

फाल्गुन १६, २०७७
4
स्वास्थ्य

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७
24
अर्को
janasarokarpost.com बाट साभार

ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय अध्यक्ष र सचिवको नेतृत्वमा : कञ्चनपुरका दुई युवा नेता !

बैतडीमा छोरीको हत्या गर्ने बुवा पक्राउ !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

पुदिनाको सेवन गर्नाले हुन्छन् यस्ता फाइदाहरु !!

फाल्गुन १६, २०७७

शास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा यि कुराहरु बताउँछ ।

फाल्गुन १६, २०७७

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

फाल्गुन १६, २०७७

वदकोटमा कृषि सहकारीलाई जग्गा दान गर्ने विष्ट दम्पती सम्मानित

फाल्गुन १६, २०७७
Nepal skipper Paras Khadka and team members acknowledging fans after beating the UAE in the third One Day International match at the ICC Academy grounds, in Dubai, on Monday, January 28, 2019. Photo courtesy: CricketingNepal

नेपालले खेल्ने विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण हुने

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In