सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

पाटन विमानस्थलमा सीता एयरलाइन्सद्वारा गरेको परीक्षण उडान सफल !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २७, २०७७
1 मिनेट पाठ
तस्बिर : सामाजिक सन्जालनाट

तस्बिर : सामाजिक सन्जालनाट

बैतडी-  सीता एयरलाइन्सले बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान गरेको छ । सुदूरपश्चिम प्रदेशमा हवाई सेवा दिन ईच्छुक देखिएको सीता एयरले मंगलबार पाटन विमानस्थलको उडान परीक्षण गरेको पत्रकार बसन्त विष्टले जानकारी दिनुभएको छ ।

 जोरायल क्लबद्धारा भागरथीको परिवारलाई डोटीको १५ हजार आर्थीक सहयोग !!

फाल्गुन १७, २०७७
50

बैतडीमा मृत चितुवा फेला !!

फाल्गुन १७, २०७७
18

मंगलबार प्रदेशका पहाडी जिल्लाका चारवटा विमानस्थलमा परीक्षण उडान गर्ने क्रममा सीता एयरले बैतडीको पाटन विमानस्थलमा पनि उडान परीक्षण गरेको उहाँले बताउनुभएको छ । सीता एयरले प्रदेशको अस्थायी राजधानी धनगढीलाई आधार बनाइ पहाडी जिल्लामा नियमित उडान गर्ने लक्ष्यअनुरूप गरिएका परीक्षण उडान सफल भएको जनाएको छ ।

बझाङको विमानस्थल, अछामको साफेबगर, डोटीको दिपायल र बैतडीको पाटन विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएको सीता एयरलाइन्स व्यवस्थापन समिति सदस्य घनस्याम अर्चायले बताउनुभएको छ । पाटन विमानस्थल परीक्षण उडान सफल भएको भन्दै सिता एयरले नियमित हवाइ सेवाका लागि छलफल गरिने जनाएको छ ।

यस्तै मंगलबार सिता एयरलाइन्सको टिमलाइ स्वागत गरिएको छ । उडान परीक्षणका लागि पाटन पुगेको सिता एयरलान्सको टिमलाई पाटनमा स्वागत गरिएको पत्रकार विष्टले बताउनुभएको छ । सीता एयरलाइन्सको टिमलाई नेपाली काँग्रेसका केन्द्रीय नेता हरिमोहन भण्डारी पाटन नगरपालिकाका नगर प्रमुख , उपप्रमुख लगायत अन्य जनप्रतिनिधिरुले स्वागत गरेका हुन । यसअघि प्रदेशका तीन पहाडी जिल्लामा समिट एयरले साप्ताहिक उडान गरिरहेको छ

 

( रेडियो बैतडी बाट साभार)

सिफारिस

बैतडी

 जोरायल क्लबद्धारा भागरथीको परिवारलाई डोटीको १५ हजार आर्थीक सहयोग !!

फाल्गुन १७, २०७७
50
बैतडी

बैतडीमा मृत चितुवा फेला !!

फाल्गुन १७, २०७७
18
बैतडी

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७
23
बैतडी

भागरथी हत्याका आरोपीतमाथी अनुसन्धानका लागी ५दिन म्याद थप !!

फाल्गुन १६, २०७७
19
तस्विर: ninglashainionline.com बाट साभार
बैतडी

बैतडीका साहित्यकार कर्ण दयाल (सोराडी) का तीन कृति बजारमा !!

फाल्गुन १६, २०७७
7
बैतडी

बैतडीको दशरथचन्द नगरपालिकामा विपद व्यबस्थापन प्रतिकार्य तालिम सञ्चालन !

फाल्गुन १६, २०७७
15
अर्को
उपहार खबरबाट साभार

सरकारले चालू आर्थिक वर्षको बजेटको आम्दानी र खर्चमा गर्यो संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य !

प्रधानमन्त्रीले निर्वाचन आयोग पुगेर भने : मैले सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In