सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

प्रधानमन्त्री ओलीले निर्वाचनको कामलाई निरन्तरता दिन निर्वाचन आयोगका अधिकारीलाई सुझाव!!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २७, २०७७
1 मिनेट पाठ

प्रधानमन्त्री केपी ओलीले निर्वाचनको कामलाई निरन्तरता दिन निर्वाचन आयोगका अधिकारीलाई सुझाव दिएका छन् । मंगलबार आयोग कार्यालयमै पुगेर प्रमुख आयुक्त र आयुक्तलाई प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6

कांग्रेसको यस्तो चाल : ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै !!

फाल्गुन १६, २०७७
17

 

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाका अनुसार आयोगको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्री ओलीले आयुक्तहरुलाई धन्यवादसमेत दिएका छन् ।

‘वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचन तयारीका सम्बन्धमा जानकारी लिन सम्माननीय प्रधानमन्त्री केपी ओली निर्वाचन आयोग आउनुभयो’, थापाले भने, ‘आयोगमा प्रमुख आयुक्त र आयुक्तसँग छलफल भएको छ ।

प्रधानमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै धन्यवाद दिनुभएको छ । उहाँले आयोगको कामलाई निरन्तरता दिन सुझावसमेत दिनु भएको छ ।’

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीका लागि आयोगले गरेका कामको जानकारी गराए् । उनले सुरक्षा बन्दोबस्ती र बजेटका विषयमा प्रधानमन्त्रीलाई जनकारीसमेत गराएका छन् । थपलियाले आयोगले तोकिएको समयमा निर्वाचन गर्ने गरी काम गरिरहेको बताएका छन् ।

थापाले आयोगमा मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा भने छलफल नभएको बताए । उनले माघ २० गते पार्टीको आधिकारिकता दाबी गर्दै अर्को निवेदन परेको विषय प्रधानमन्त्रीलाई जानकारी गराइएको भए पनि यो विषयमा थप छलफल नभएको बताए ।

प्रधानमन्त्री ओलीले आयोगलाई कानुन र अभ्यासको आधारमा अघि बढ्न भनेको थापाको भनाइ छ । ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ ।

पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आधिकारिकता दाबी गर्दै आयोगमा दोस्रो पटक निवेदन दिएका हुन् ।

प्रधानमन्त्री केपी ओली समूहले भने सक्कली आफूहरु भएको भन्दै आएको छ । प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काइरहेका बेला ओली समूह भने निर्वाचनको तयारीमा जुटेको छ ।

प्रधानमन्त्रीसँगै निर्वाचन आयोगमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे, संविधानसभाका पूर्वअध्यक्ष एवम् नेकपा नेता सुवास नेम्वाङलगायत नेतासमेत छलफलमा सहभागी थिए ।

 

 

 

(annapurnapost.com बाट सभार)

सिफारिस

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6
राजनीति

कांग्रेसको यस्तो चाल : ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै !!

फाल्गुन १६, २०७७
17
राजनीति

ओलीको दाहाल–नेपाल पक्षलाई नयाँ चुनौती : हिम्मत भए हटाएर देखाऊ !

फाल्गुन १६, २०७७
3
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
10
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
29
राजनीति

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
100
अर्को

अछामको साँफेबगर एयरपोर्ट संचालनमा : नियमित हवाइ उडान हुने !

सोनाम ल्होसाको अवसर पारि माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In