सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

ओली समूह प्रवेश गरेको तीन दिन नबित्दै यी नेता फर्किए प्रचण्ड-माधवतिरै

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २७, २०७७

वीरगञ्जः नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन आएपछि केहि नेताहरु कहिले ओली समूहतिर पुगेका छन् त कहिले प्रचण्ड– माधव समूहमा फर्किने गरेका छन्।

५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

फाल्गुन १६, २०७७
9

गोसाईंकुण्ड (स्वर्गको एक टुक्रा)मा हिउँका ढिक्कासँगै खेल्दाको त्यो क्षण…!!

फाल्गुन १६, २०७७
6

तीन दिनअघि ओली पक्षको नेकपामा प्रवेश गरेका एक नेता तीन दिन नबित्दै प्रचण्ड – माधवतिरै फर्किएका छन् । नेकपा बाराका जिल्ला सचिव तथा प्रदेश २ का प्रदेश सांसद सुन्दर विश्वकर्मा यस्तै प्रवृत्ति देखाएका हुन् ।

तीन दिनअघि उनी जिल्ला अध्यक्षको लोभमा ओली समूहको नेकपामा गएको बाराका नेकपाको राजनीतिमा चर्चा चुलिएको थियो। तर दुई दिन नबित्दै उनी फेरी पुरानै खेमामा फर्केको समाजिक सञ्जाल फेसबुकमार्फत आफैले दाबी गरेका छन्। ओली पक्षतिर जिल्ला अध्यक्ष पद पाउने आश्वासनमा लागे तापनि विश्वकर्माले अध्यक्ष पद पाउने अवस्था नदेखिएपछि पुनः प्रचण्ड–माधवतिरै फर्केका हुन्।

उनले आफू ओली समूहमा गएकोमा माफी समेत मागेका छन्। ‘नेकपा दुई समूहमा विभाजित हुँदा दुःख व्यक्त गर्दै दुबै तिर आफ्नै प्रिय कमरेडहरु छन्, कता लागौ भन्ने निर्णय गर्न कठिन भयो, केही समय मन अस्थिर रह्यो, आखिर आज पार्टीको मुलधार माधव–प्रचण्ड समूहमै रही सक्रिय हुने निर्णय गरेको छु, मेरो कारणले आदरणीय नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक कमरेडहरुमा पर्न गएको अन्यौलताप्रति आत्मालोचित हुँदै क्षमा चाहन्छु।’

तीन दिन अगाडि विश्वकर्मा नेकपा प्रदेश नम्बर २ का ईन्चार्ज तथा प्रमुख सत्यनारायण मण्डल, केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल र नेकपा केन्द्रीय सदस्य बद्रीप्रसाद भट्टराईको उपस्थितिमा ओली पक्षतिर समावेश भएका थिए।

नेकपा दुई समूहमा विभाजन भएपछि जिल्ला तहमा कुन समूहमा बस्ने र राजनीति गर्ने भन्ने विषयमा अलमल देखिएको छ। पाथिभरा न्युज

सिफारिस

मुख्य समाचार

५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

फाल्गुन १६, २०७७
9
मुख्य समाचार

गोसाईंकुण्ड (स्वर्गको एक टुक्रा)मा हिउँका ढिक्कासँगै खेल्दाको त्यो क्षण…!!

फाल्गुन १६, २०७७
6
मुख्य समाचार

बिहे हुँदै गरेको घरमा आक्रमण : चारजना घाइते, नगद र गहना लुटपाट !

फाल्गुन १६, २०७७
6
बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
164
मुख्य समाचार

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
27
मुख्य समाचार

भेट्छौ अनि छुट्टिन्छौ कुरा खास गर्दैनौ : धर्मानन्द भट्ट

फाल्गुन १५, २०७७
13
अर्को

ओली र गृहमन्त्री बादलबीच सुरू भयो लफडा

प्रधानमन्त्री निर्वाचन तयारीबारे जानकारी दिन राष्ट्रपति कार्यालयमा

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७

महिनावारी समस्या छ : राजमा खाँदा हुँन्छ महिलाहरुलाई यति धेरै फाईदा ।

फाल्गुन १६, २०७७

स्वास्थ्य जीवन बाच्न रातीको खाना कतिबेला र कति खाने ?

फाल्गुन १६, २०७७
640357703

शरिर स्वस्थ राख्न सुत्नु अघि गर्नुहोस् यी कार्य !!

फाल्गुन १६, २०७७

मौसम सम्बन्धी जानकारी : पश्चिमी वायुको आंशिक प्रभाव, मंगलबारबाट मौसममा सुधार !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In