सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बैतडीका स्वयम सेवक शिक्षक न्युन पारिश्रमिकमा काम गर्दै !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २७, २०७७
1 मिनेट पाठ

बैतडी– बैतडीका बिभिन्न स्थानिय तहहरुमा रहेका स्वयम सेवक शिक्षकहरुले न्युन पारिश्रमिकमा काम गरिरहेका छन । दश वटा स्थानिय तह रहेको बैतडीमा दोगडाकेदार गाउँपालिका बाहेक अन्य सबै स्थानिय तहहरुले स्वयम सेवक शिक्षकहरु राखेका छन । नेपाल सरकारले पारिश्रमिकका लागी न्युनतम मापदण्ड लागु गरेको भए पनि बैतडीका स्थानिय तहहरुले आफु अनुकुल शिक्षकहरुको पारिश्रमिक दिदै आईरहेका छन । बिभिन्न स्थानिय तहमा कार्यरत स्वयम सेवक शिक्षकहरुको पारिश्रमिममा एकरुपता नहुनु र उचित पारिश्रमिकको ब्यबस्थापन नगरिदा शिक्षा क्षेत्रको शैक्षिक गुणस्तरमा प्रभाब परेको छ ।

श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हरेक क्षेत्रमा काम गर्ने श्रमिकको न्युनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० निर्धारण गरेको भए पनि यहाँका स्थानिय तहहरुले यसको पुर्ण कार्यान्वय नगरेको पाईएको छ । एउटै तहमा अध्यापन गराउने शिक्षकहरुले पनी पालिकै पिच्छे फरक फरक र न्युन पारिश्रमिकमा काम गरिरहेका छन । पाटन नगरपालिकाले सबै स्थानिय तहहरुको भन्दा कम पारिश्रमिकमा स्वयम सेवक शिक्षक राखेको देखिएको छ ।

पाटन नगरपालिका भित्र आधारभुत तह १ कक्षा देखि ८ सम्म अध्यापन गराउने शिक्षकहरुलाई मासिक ७ हजार ५ सय र माबि तहमा १० कक्षासम्म अध्यापन गराउने शिक्षकहरुलाई ९ हजार ५ सय पारिश्रमिक दिदै आएको छ । सिगास गाउँपालिकाले आधारभुत तह १ कक्षा देखि ५ कक्षासम्म अध्यापन गराउने शिक्षकलाई मासिक ८ हजार , ८ कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १२ हजार र माबि तह १० कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १६ हजार दिदै आएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकाले आधारभुत तह कक्षा १ देखि ५ सम्म अध्यापन गराउने शिक्षकलाई मासिक १० हजार, ८ कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १२ हजार , माबि तह १० कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १५ हजार र १२ कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १८ हजार तलब दिदै आएको छ ।

सुर्नया गाउँपालिकाले आधारभुत तह कक्षा १ देखि ५ सम्म मासिक १० हजार , ८ सम्म १५ हजार र माबि तह कक्षा १० सम्म अध्यापन गराउने शिक्षकलाई २० हजार दिदै आएको छ । पञ्चेश्वर गाउँपालिकाले आधारभुत तहमा कक्षा १ देखि ५ सम्म अध्यापन गराउने शिक्षकलाई मासिक १० हजार, ८ कक्षा सम्म १२ हजार र माबि तह १० कक्षासम्म अध्यापन गराउने शिक्षकलाई २० हजार दिदै आएको छ । यस्तै मेलौली नगरपालिकाले आधारभुत तह कक्षा १ देखि ५ सम्म अध्यापन गराउने शिक्षकलाई १० हजार, ८ कक्षासम्म ११ हजार, माबि तह १० कक्षासम्म १४ हजार र कक्षा १२ सम्म अध्यापन गराउने शिक्षकलाई १५ हजार दिदै आएको छ ।

दशरथचन्द नगरपालिकाले आधारभुत तह कक्षा १ देखि ५ सम्म मासिक १३ हजार, कक्षा ८ सम्म १३ हजार ५ सय र माबि तह कक्षा १० सम्म अध्यापन गराउने शिक्षकलाई १८ हजार तलब दिदै आएको छ । पुर्चौडी नगरपालिकाले आधारभुत तह कक्षा १ देखि ५ सम्म मासिक १३ हजार, कक्षा ८ सम्म १४ हजार र माबि तह कक्षा १० सम्म २० हजार ५ सय दिदै आएको पाईएको छ । यस्तै जिल्लाको शिबनाथ गाउँपासिलकाले भने प्राथमितक तह, निमाबि तह र माबि तहमा नेपाल सरकारले तोकेको सम्बन्धित तहको पारिश्रमिक स्केलको ५०÷५० प्रतिशतका दरले पारिश्रमिक दिदै आएको छ । यता शिक्षक बिकास तथा समन्वय ईकाई बैतडीले भने स्थानिय तहहरुले आ–आफ्नै तरिकाले कार्यबिधिहरु बनाएकोले स्वयम सेवक शिक्षकहरुको सेवा सुबिधामा एक रुपता नभएको जनाएको छ ।

(रेडियो बैतडी  बाट साभार)

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
3

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
49

सिफारिस

बैतडी

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
3
बैतडी

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
49
बैतडी

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७
36
बैतडी

सुर्नयाका युवाद्वारा भागरथीकी आमालाई नगद ५६ हजार सहयोग !!

फाल्गुन १३, २०७७
36
(ninglashainionline.com बाट साभार)
बैतडी

सबै कार्यकर्तालाई आफ्नो समूहमा आउन आग्रह : अध्यक्ष भट्ट !!

फाल्गुन १३, २०७७
104
ninglashainionline.com बाट साभार
बैतडी

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी सहित ५ प्रहरी जवान पुरुस्कृत !

फाल्गुन १३, २०७७
122
अर्को

१७ वर्षीया किशोरी बलात्कारपछि बेहोस !

मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको पुनर्वासमा एक महिलाको मृत्यु

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १४, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In