सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

उधोग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने, प्रचण्डले धनगढीमा मेरो नाम लिएको भए जनताले ढुंगा हिर्काउँथे !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २६, २०७७
नेकपा नेता लेखराज भट्ट !

नेकपा नेता लेखराज भट्ट !

उधोग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बिक्षिप्त बन्दै गएको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
29

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
98

धनगढीमा प्रेस संगठन नेपाल को सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन।

मन्त्री भट्ट ले भने,“ धनगढी सभामा प्रचण्डले त्यहाँ मेरो नाम लिएको भए जनता ले ढुंगा हिर्काउँथे ।“संस्कार बिहिन बन्दै गएपछि प्रचण्डले जे मन लाग्यो त्यो बोल्ने गरेको मन्त्री भट्ट को भनाई रहेको छ ।

मन्त्री भट्टले आफुलाई दलाल भनेको कुरो प्रती कुनै गुनासो नरहेको बताए । प्रचण्ड संग जे छ त्यही भन्नू भयो मलाई अनौठो लागेको छैन।

उनले भने, धनगढी आएर मेरो आमालाई सम्झनु भएछ, मेरो परिवार को चिन्ता गर्नु भएको मा धन्यवाद छ उहाँलाई ।एक फरक प्रसंगमा मन्त्री भट्टले टिकापुर घटनाको दोषी रेशम चौधरी नभएको बताए ।

उनले भने “ रेशम चौधरी भित्र हालिएको छ तर दोषी बाहिर छन् , हामिलाई शंका छ । “ मन्त्री भट्टले ठूलठुला नेपालका घटना हरु को प्रतिबेदन बाहिर नआउने भएकाले टिकापुर घटनाका दोषी पनि बाहिर रहेका जिकिर गरे ।

सिफारिस

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
29
राजनीति

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
98
राजनीति

केपी ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष दाहाल

फाल्गुन ११, २०७७
28
राजनीति

सर्वोच्च अदालतले देशलाई दुर्घटनामा जानबाट जोगायो : पौडेल !

फाल्गुन ११, २०७७
19
janasarokarpost.com बाट साभार
राजनीति

प्रधानमन्त्री केपी ओली कञ्चनपुर आएकै दिन दलित संघ संगठनद्वारा बिरोध प्रर्दशन !

फाल्गुन ११, २०७७
25
राजनीति

गगन थापाले भने सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् !

फाल्गुन ९, २०७७
32
अर्को

प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत खर्चमा अयोध्याधामका लागि राम र सीताको मूर्ति निर्माण गर्दै !

वर्ल्डलिङ्क

वर्ल्डलिङ्कको इन्टरनेट र टिभी धमाका : ७९९ रुपैयाँमा !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In