सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

भागरथीको हत्याबारे पोष्टमार्टममा खुल्योको यस्तो कुरा : सबै अचम्मित !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २६, २०७७
1 मिनेट पाठ
मृतक भागरथी भट्ट

मृतक भागरथी भट्ट

बैतडी-  बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ ।

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
12

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७
27

जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले भने, ‘पोष्टमार्टमा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखायो ।’

उनले सामूहिक बलात्कार हो वा होईन भन्ने बारेमा थप परीक्षण भईरहेको जानकारी दिए । ‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौ,’ उनले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ ।’

बुधवार हराएकी भट्टको बिहिवार बिभत्स अवस्थामा शव फेला परेको थियो । उक्त घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् ।

उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सीआईवीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा छ । सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी पनि बैतडी पुगेका छन् ।

(ईन्फो खबरबाट साभार)

सिफारिस

बैतडी

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
12
बैतडी

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७
27
बैतडी

ज्येष्ठ नागरिकलाई खोप लगाउन बैतडीमा तोकिए ४८ खोप केन्द्र!!

फाल्गुन २२, २०७७
13
बैतडी

नेबि संघको आयोजनामा नार्गाजुन माबि सर्मालीमा पालिका स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न !!

फाल्गुन २२, २०७७
26
बैतडी

बैतडीमा डिआईजी सुबेदीको उपस्थितिमा प्रहरी–बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न !!

फाल्गुन २१, २०७७
6
बैतडी

आफ्नै छोराको हत्या गर्ने बैतडीका चन्दलाई मानसिक अस्पताल पठाइयो !!

फाल्गुन २१, २०७७
60
अर्को
सामाजिक सन्जालनाट

सुदूरपश्चिमकी चर्चित गायिका रेखा जोशीले पाईन, उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड !

नेकपा नेता लेखराज भट्ट !

उधोग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने, प्रचण्डले धनगढीमा मेरो नाम लिएको भए जनताले ढुंगा हिर्काउँथे !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७

प्रधानमन्त्री केपी ओली फेरि शक्तिशाली !

फाल्गुन २४, २०७७

भावनामा पौडी खेली ईज्जत् लुट्नेलाई…..

फाल्गुन २४, २०७७

तिमीले अमृत सम्झिएको जहर हुन सक्छ : धर्मानन्द भट्ट !!

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In