सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

मानिसको उमेर अनुसारको तौल कति हुनुपर्छ ? पढ्नुहोस् टिप्स सहित!!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २६, २०७७
1 मिनेट पाठ

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला गर्भवती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा हप्ता अनुसार कति बिकास भईरहेको छ हेर्ने गरिन्छ, जब बच्चा जन्मन्छ तब पनि बच्चा कति महिनामा कति तौलको भयो र तौल अनुसार कति स्वस्थ छ भन्नेबारे विश्लेषण गरिन्छ ।

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७
4

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
12

बिशेषगरि जन्मदादेखि १८ बर्षसम्मको मानिसमा सारीरिक तौलको महत्वपूर्ण भूमिका रहन्छ ।कुन उमेरका मानिसको तौल औशत कति हुँदा राम्रो हुन्छ ?

१. भर्खर जन्मिएको बच्चा छोरा हो भने उसको तौल कम्तिमा पनि ३.३ केजी वा सो भन्दा माथि हुनुपर्छ भने छोरी हो भने ३.२ केजी भन्दा माथि हुनुपर्छ । जन्मिँदा बच्चाको तौलबारे धेरै चर्चा हुनुको कारण स्वस्थता नै हो ।

२. यदी ३ देखि ५ महिनाको बच्चा हो भने उसको औशत तौल छोरा हो भने ६ केजीभन्दा बढी वा छोरा हो भने ५.४ केजीसम्म हुनुपर्छ ।३. यदी ६ देखि ८ महिनाको छोरा हो भने उसको तौल कम्तिमा ७.८ केजी हुनुपर्छ भने छोरीको तौल ७.२ वा सो भन्दा बढी हुनुपर्छ ।

४. अब बच्चा ९ देखि ११ महिनाको पुगेको छ भने उसको औशत तौल ८.६ केजी भन्दा बढी हुनुपर्छ, छोरा हो भने ९ केजी भन्दा बढीको हुनुपर्छ ।

५. १ बर्षदेखि माथि २ बर्षसम्म बच्चाको तौल त्यति धेरै बढ्दैन तर पनि औशत उसको तौल ९.५ केजीदेखि १२ केजी सम्मको हुनुपर्छ ।

यो उमेरमा बच्चा धेरै चल्ने सारीरिक रुपमा हिड्न कोसिस गर्ने, दांत आउने, बोल्ने, खेल्न मन पराउने हुन्छ । तौल १० देखि १२ केजीसम्मको ब्यालेन्समा हुँदा राम्रो हुन्छ ।

६. यदी बच्चा २ बर्ष पुगेको छ भने अब उसको तौल कम्तिमा छोरा भए १२.३ केजी भन्दा बढी र छोरी भए ११.८ केजी भन्दा बढी हुनुपर्छ । २ बर्षदेखि ३ बर्षको बच्चाको औशत तौल १२ देखि १४.५ केजीसम्मको हुनुपर्छ ।

७. यदी ३ बर्षदेखि ४ बर्ष उमेरमा हो भने छोराको तौल १४.६ केजी र छोरीको तौल १४.१ केजी भन्दा माथि हुनुपर्छ ।

८. यदी बालक ४ बर्ष पुगेको हो भने उसको तौल छोरा भए १६.७ केजी र छोरी भएमा १६ केजी हुनुपर्छ ।

९. अब बालक ५ बर्षको छ भने उसको उमेर औशतमा १८ केजीको वारपार हुनुपर्छ, एकिन भन्ने हो भने छोरा भएमा १८.७ केजी र छोरी भए १७.७ केजीसम्मको हुनुपर्छ ।

१०. यदी बालक ६ बर्ष देखि ८ बर्षको बीचमा छ भने उसको उमेर २० बर्षदेखि २५ केजीको हुनुपर्छ ।

उमेरको कुरा गर्दा ६ बर्षको बच्चाको औशत तौल २०.५ केजी छ भने ७ बर्षको हुँदा २२.९ र ८ बर्षको हुँदा २५ केजीसम्मको हुनुपर्छ । यो उमेरमा छोरीको तौल छोराको भन्दा आधा केजी देखि १ केजीजति कम हुन सक्छ ।

११. यदी ९ बर्षको छोरा हो भने २८.१ केजीसम्मको तौल हुनुपर्छ भने छोरी हो २८.५ केजीसम्मको हुनुपर्छ ।

१२. अब छोरा १० बर्षको छ भने ३१.४ केजी र छोरी हो भने उसको तौल ३२.५ हुनुपर्छ । यो उमेरबाट छोरीको सारीरिक वृद्धि बिकास छोरीको भन्दा तिब्र हुने हुँदा छोरा भन्दा छोरी बढी तौलको हुन्छन ।

१३.छोरा ११ बर्षको छ भने उसको उमेर ३२.२ केजी छ भने छोरीको औशत तौल २२.७ केजी हुनुपर्छ ।

१४. अब छोरा १२ बर्षको छ भने उसको उमेर ३७ केजी र छोरीको तौल ३८.७ केजी अर्थात छोराको भन्दा झन्डै २ केजी बढी तौल हुन्छ ।

१५. यदी १३ बर्षको छोरा छ भने उसको तौल ४०.९ केजी हुनुपर्छ भने छोरीको तौल त्यसै बर्षको उमेरमा छोराको भन्दा झन्डै ४ केजी बढी अर्थात ४४ केजी हुनुपर्छ ।१६. जब छोराको उमेर १४ बर्षको हुन्छ तब फेरी छोराको सारीरिक वृद्धिरबिकास तिब्र बन्दा उसको तौल बढेर ४७ केजीको हुन्छ तब छोरीको तौल ४८ केजीको हुन्छ ।

१७. अब १६ बर्षे जवानी सुरु हुन्छ तब सारीरिक रुपमा छोरा(छोरी दुवैको औशत स्वस्थ सरिरको तौल छोरा भए ५८ केजीसम्मको र छोरी भए ५३ केजीको हुन्छ ।

छोरा सारिरिक रुपमा सशक्त बन्ने हुँदा उसको तौल पनि स्वभाविक रुपमा १४ देखि १८ बर्षको उमेरमा ह्वात्तै बढ्छ । छोरीको तौल भने स्थिर पनि रहन सक्छ ।

१८. जब १७ बर्षको उमेर हुन्छ तब छोराको मात्र सारिरिक बिकास बढ्छ भने छोरीको स्थिर हुन्छ । यस उमेरमा छोरा मान्छेको औशत तौल ६२ केजी हुँदा छोरीको औशत तौल स्थिर अर्थात ५४ को आसपास हुन्छ ।१९. अब छोरा मान्छेको उमेर १८ बर्ष छ भने उसको तौल ६५ केजी हुँदा छोरी मान्छेको औषत तौल स्थिर नै रहन्छ ।

यहाँ हामीले १८ बर्षसम्मको उमेरमा हुने औशत तौल बारे जानकारी दियौं । नेपालीहरुको १८ बर्षदेखि माथि ४० बर्षसम्मको औशत तौल ६० देखि ८५ सम्म हुनु स्वस्थनै मानिन्छ ।

कसैको सारीरिक बनौट अनुसार तौल बढी हुनु अस्वस्थ भन्न मिल्दैन तर अस्वभाविक मोटाउनु, पेट लागेर तौल बढ्नु, हिड्दा वा कुनै काम गर्दा छिटो थाक्नु जस्ता अवस्थामा अस्वस्थता हुन सक्छ । त्यसैले यस्तो अवस्थामा खानपान र ब्यायाममा ध्यान दिनुनै उपयुक्त हुन्छ

युवा अवस्थामा मानिस बढी व्यस्त हुने, दौडधुप तथा बिबिध कारण सारीरिक रुपमा स्वस्थ हुनसक्छ तर यही उमेरमा खानपानको ब्यालेन्स मिलाउन नसक्दा व्यायाम नगर्दा, खाने कुरामा समय नमिल्दा तथा मद्ध्पान, धुम्रपानको कारण अस्वस्थ हुन सक्छ । युवा उमेरको लापरवाही बिभिन्न रोगको रुपमा ४० बर्ष काटेपछि देखिन सक्छ ।

४० बर्षदेखि ६० बर्षसम्मको उमेरमा पनि स्थिर तौल हुनुपर्छ । तर त्यसपछि भने तौल क्रमश घट्दै जान्छ । बुढेसकालमा पनि नियमित ब्यायाम र खानपानमा ध्यान दिने हो भने स्वस्थ भइन्छ । तर उमेर अनुसार रोगसँग लड्ने शक्ति र सारीरिक शक्तिमा समेत ह्रास आउने हुँदा स्वभाविक रुपमा तौल घट्दै जान्छ ।

 

 

 

(gnewsenpal.com बाट सभार)

सिफारिस

स्वास्थ्य

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७
4
जीवनशैली

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
12
स्वास्थ्य

अत्याधिक कपाल झर्ने समस्यामा अपनाउनुहोस्, यी ४ घरेलु उपाय !!

फाल्गुन २३, २०७७
15
तस्विर: उपहार खबरबाट साभार
मुख्य समाचार

आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउँदै !!

फाल्गुन २३, २०७७
20
स्वास्थ्य

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने !!

फाल्गुन २१, २०७७
9
स्वास्थ्य

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
13
अर्को
मृतक भागरथी भट्ट

भागरथी भट्ट हत्याको थप अनुसन्धानका लागि प्रदेश प्रहरी घटनास्थलमा !!

सिन्धुलीमा आफ्ना दुई सन्तानसहित घरबाट निस्केकी महिला मृत फेला, छोराछोरी भने अझै बेपत्ता !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७

“मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरे” : वनमन्त्री आले

फाल्गुन २३, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम !!

फाल्गुन २३, २०७७

बेदकोटको चौधर नदीमा पुल निर्माण हुने भएपछि स्थानीयलाई राहत

फाल्गुन २३, २०७७

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In