सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

आँखा मुनिको डार्क सर्कल हटाउन केराको बोक्रा प्रयोग गर्नुहोस, हुनेछ चमत्कारिक लाभ !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २५, २०७७
1 मिनेट पाठ
naulotoday.com बाट साभार

naulotoday.com बाट साभार

हामी धेरैलाई केराको फाइदाका बारेमा त थाहा नै होला । तर, केरा के’राको बोक्राका बारेमा भने कमैलाई मात्र थाहा हुन स’क्छ । केराको बोक्रामा म्या’ग्नेसियम, पोटासियम र का’र्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स जस्ता तत्व पाइने गरिन्छ । त्यसैले केराको बोक्राका पनि फाइदा हुने गर्दछ । आज हामी तपाईलाई केराको बोक्राका फाइदाका बारेमा जानकारी दिदै छौँ :

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७
4

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
13

 

१. आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ ।

२. केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस् । दिनुहँ यसो गर्दा दाँतको पहेलोपना हटेर दाँतमा चमक आउँछ ।

३. केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ, चिम्किन्छ ।

४. केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा लगायो भने केही दिनमै डन्डिफोरबाट छुटकारा पाउन सकिन्छ ।

५. तपाईलाई सिडी वा डिभिडी स्क्र्याचको समस्या भएमा केराको छालाले सफा गर्नुहोस्।

६. मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राखेर त्यसलाई केहिबेरपछि निकाल्नुहोस् । यसले मासुलाई चाँडै पकाउँन मद्दत गर्छ ।

७) केराको बोक्राले फुटेको कुर्कुचामा ठिक बनाउन सहयोग गर्दछ। केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस्। यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ । फ्रि’जमा राखेको पानी सिधै पि’उनेहरुले पढ्नै पर्ने कुरा ! गर्मीको समयमा मानिसहरू प्रायः फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरी’रलाई हा’नि पु¥याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मु’टुलाई पनि अ’सर गर्दछ र मु’टुको धड्क’न पनि कम गराउन सक्छ ।

फ्रिजको पानी सीधै पिउँदा यस्तो हुनसक्छ ः व’जन बढाउँछ ः खाना खानेबित्तिकै चिसो पानी पिउँदा पा’चन प्रक्रिया ढिलो हुन जान्छ ।

यसको खराब असर मेटाबोलि’जममा पर्छ । जसको कारण शरी’रमा बो’सो जम्मा हुन थाल्छ र मानिस मोटा’उन थाल्छ ।

घाँ’टीको संक्र’मण ः धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी अस’र घाँ’टीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्रायः टन्सि’लको स’मस्या देखिने गरेको छ ।

श’रीरको तापक्रममा असर गर्छ ः श’रीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

मु’टुको गति कम पार्छ ः जमेको पानी या धेरै चिसो पानी पिउँदा मु’टुको गति कम हुनसक्छ । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्ते’जित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्ते’जित बनाइदिँदा मानिसको मु’टुको चाल कम बनाउन सक्छ ।

पाच’न प्रक्रियामा अ’सर ः बढी चिसो पानीले पाच’न प्रक्रियालाई असर गर्दछ । किनकि, यसले र’क्तस’ञ्चारमा असर गर्छ, जसले पाच’न प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नप’च्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।

यस्ता छन् धेरै चिसो पानी पिउनुका हानीः १। फ्रिजमा राखेको चिसो पानी पिउनाले मु’टुमा प्रत्यक्ष असर गर्छ । यसले स्ना’युत’न्तुलाई उत्ते’जित गराइदिन्छ र मु’टुको गति कम हुने गर्छ । यसबाट मुु’टुको भ’ल्भ खराब हुने समस्या समेत देखिन सक्छ । २। धेरै चिसो पानीका कारण र’क्तनलीहरु खुम्चिन्छन् जसले श’रीरको पाच’न प्रक्रियामा असर पार्छ । खाना राम्रोसँग नप’च्दा आवश्यक मात्रामा शरी’रलाई पोषक तत्व प्राप्त हुन सक्दैन । ३। धेरै चिसो पानी पिउँदा शरी’रमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ । ४। धेरै चिसो पानी पिउनाले घाँ’टीमा असर गर्छ । यसले घाँ’टीका मांश’पेशी तथा को’शिकाहरुमा असर पर्नुका साथै संक्र’मणको खत’रा हुन्छ । अन्य बेफाईदा ः गर्मी मौसममा चिसो पानी कसलाई पो पिउन मन नलाग्ला र ? अझ फ्रिजमा राखेको चिसो चिसो पानी पिउनुको त मज्जा नै छुट्टै हुन्छ ।

त्यसैले त धेरै जसो मानिस गर्मीमा फ्रिजकै पानी पिउन रुचाउँछन् । तर के तपाईलाई थाहा छ फ्रिजको पानी सेवन गर्नु हाम्रो स्वा’स्थ्यको लागि कत्तिको हा’निकारक छ ? १. कृतिम तरीकाले चिसो बनाइएको फ्रिजको पानी सामान्य तापक्रम भन्दा निकै चिसो हुन्छ, जुन हाम्रो स्वा’स्थ्यका लागि हानिकारक छ । २. फ्रिजमा चिस्याइएको पानी पिउनाले पे’टको ठूलो आ’न्द्रामा नोक्सान पुग्दा ठूलो आ’न्द्रा सुक्न थाल्छ जसले गर्दा आ’द्राले सही तरीकाले काम गर्न सक्दैन । परिणामस्वरुप, विहानको समयमा पे’ट खल्लास नभई पे’टको समस्या उत्पन्न हुन्छ ।

३. धेरै चिसो पानीको सेवनले लामो समयसम्म कब्जि’यतको समस्या हुनेगर्छ । ४. धेरै चिसो पानीको सेवनले हाम्रो श’रीरको को’षिकाहरु सुक्न थाल्छ र जसले गर्दा उक्त को’षिकाहरुले सही तरीकाले काम गर्न सक्दैन । यसको असर तपाईको मेटा’बोलिज्म तथा स्वा’स्थ्यमा समेत सिधै असर पर्ने गर्छ । ५. फ्रिजको पानी पिउनाले घा’टी ख’राब हुने सम्भावना अधिक हुन्छ । यदि तपाईले दिनहुँ फ्रिजको चिसो पानी से’वन गर्नुहुन्छ भने हो’शियार हुनुहोस् । यसका कारण घाँ’टी, ट’न्सिल, फो’क्सो तथा पाच’न प्रणालीमा विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

सिफारिस

स्वास्थ्य

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७
4
जीवनशैली

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
13
स्वास्थ्य

अत्याधिक कपाल झर्ने समस्यामा अपनाउनुहोस्, यी ४ घरेलु उपाय !!

फाल्गुन २३, २०७७
16
तस्विर: उपहार खबरबाट साभार
मुख्य समाचार

आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउँदै !!

फाल्गुन २३, २०७७
21
स्वास्थ्य

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने !!

फाल्गुन २१, २०७७
9
स्वास्थ्य

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
13
अर्को

भोलेनाथको दर्शन गरी मिती २०७७ माघ २६ गते सोमबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

आफु जन्मेको समय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७

प्रधानमन्त्री केपी ओली फेरि शक्तिशाली !

फाल्गुन २४, २०७७

भावनामा पौडी खेली ईज्जत् लुट्नेलाई…..

फाल्गुन २४, २०७७

तिमीले अमृत सम्झिएको जहर हुन सक्छ : धर्मानन्द भट्ट !!

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In