सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कञ्चनपुरको लालझाडी ६ चाँन्देवमा वर्थिङ्ग सेन्टर स्थापना !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २५, २०७७
1 मिनेट पाठ

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाँउपालिका ६ चाँन्देवमा वर्थिङ्ग सेन्टर स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका विच वर्थिङ्ग सेन्टरको स्थापना गरिएको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ मा सामुदायिक भवन बन्ने !!

फाल्गुन १९, २०७७
15

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ र २ मा उखु प्रदर्शनी !!

फाल्गुन १९, २०७७
19

लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकले एक कार्यक्रमका विच वर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै सुत्केरी महिलाको समस्या मध्य नजर गर्दै चाँन्देवमा बर्थिङ्ग सेन्टर स्थापना गरिएको बताए ।

कार्यक्तमका प्रमुख अतिथि समेत रहेका गाँउपालिका प्रमुख बडायकले चालु आर्थिक बर्षभित्रै सो वर्थिङ्ग सेन्टरमा एक एम्बुलेन्स संचालन गर्ने घोषणा गरे ।

‘लालझाडीका ३ र ४ बाहेक वडाहरु बाहेक वर्थिङ्ग सेन्टर स्थापना गरियो, ‘गाँउपालिका प्रमुख बडायतले भने, ‘अबै वडाहरुबाट स्वास्थ्य सेवा विस्तार गछौँ ।

’ बिशिष्ठ अतिथि समेत रहेकी लालझाडी गाँउपालिका उप प्रमुख सत्यादेव महराले बर्थिङ्ग सेन्टर स्थापनासंगै सुत्केरी महिलाका समस्या समाधानमा जोडदिईन् ।

लालझाडी गाँउपालिका ६का वडाध्यक्ष फुलाराम चौधरीले २४सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले आधारभूत स्वाथ्य केन्द्रको स्थापना गरिएको बताए । वडामै आधारभूत स्वाथ्य केन्द्रको स्थापनासंगै सो क्षेत्रका महिला लाभान्वित हुनेछन ।

 

 

(janasarokarpost.com बाट साभार)

सिफारिस

कन्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ मा सामुदायिक भवन बन्ने !!

फाल्गुन १९, २०७७
15
कन्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ र २ मा उखु प्रदर्शनी !!

फाल्गुन १९, २०७७
19
कन्चनपुर

सडकखण्डमै चितुवा देखिन थालेपछि स्थानीय त्रसित, सतर्कता अपनाउन निकुञ्जको अनुरोध !!

फाल्गुन १८, २०७७
86
कन्चनपुर

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७
26
upaharkhabar.com बाट साभार
कन्चनपुर

कञ्चनपुर स्थित पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु !

फाल्गुन १६, २०७७
7
कन्चनपुर

स्थानीय तहका योजनाहरु कार्यान्वयनका लागि सबै पक्षसँग सहकार्य गरिने : प्रमुख प्रशासकीय अधिकृत पौडेल !

फाल्गुन १३, २०७७
19
अर्को
ninglashainionline.com बाट साभार

बैतडीको सुर्नया गाउँपालिकाले छुट मुक्त हलियालाई परिचय पत्र वितरण गर्ने तयारी गर्दै !

पहिलो बोलि बाट सभार

विश्व स्वास्थ्य संगठन: कोरोना उत्पतिको तथ्य, जो वुहानको समुद्री खानाबाट फैलिएको थियो !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७

मेयर कप क्रिकेटः गुरुखोला र खलंगा विजयी

फाल्गुन १९, २०७७

बैतडीको डिलाशैनि गाउँपालिकामा बिद्यालयहरुलाई शैक्षिक सामग्री बितरण !!

फाल्गुन १९, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In