सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

ढाई बर्षको बैदेशिक अनुभबलाई बटुलेर बैतडीका २४ बर्षीय युवाले सञ्चालन गरे चप्पल उद्योग !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २५, २०७७
1 मिनेट पाठ
radiobaitadi

radiobaitadi

बैतडी– बैतडीमा चप्पल उद्योग सञ्चालनमा आएको छ । पाटन नगरपालिका वडा नम्बर ८ रागांजुझौनामा राकेश चप्पल उद्योग सञ्चालनमा आएको हो । सोही ठाउँका स्थानिय २४ बर्षीय हरिश महराले चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन ।

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
29

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
17

ढाई बर्षसम्म खाडी मुलुक कतारमा पसिना बगाएका महराले ‘गरे के हुदैन ? ’ भन्ने कुरालाई ब्यबहारमा बदल्दै गाउँमै चप्पल उद्योग सञ्चालन गरेका हुन । “अर्काको देशमा गएर कति पसिना बगाउनु ? , मिहेनत गरे यही माटोमा सुन फल्छ भन्छन त्यसैले आफ्नै ठाउँमा चप्पल उद्योग सञ्चालन गरेको हुँ ” महराले भन्नुभयो ।

कतारमा ग्राफिक डिजाईनरको काम सिकेका उनले झण्डै ६ लाखको लगानीमा मेसिन खरिद गरी चप्पल उत्पादन गरिरहेका छन ।

चप्पलका लागी आबश्यक पर्ने कच्चा पदार्थ भने उनले भारत तथा नेपालकै बिभिन्न चप्पल उत्पादक कम्पनीहरुबाट ल्याउने गरेका छन ।

अहिले दैनिक २ सय देखि ३ सय जोर सम्म चप्पल उत्पादन गरिरहेको सञ्चालक महराले बताएका छन । उत्पादीत चप्पलहरु स्थानिय बजारदेखि लिएर धनगढी, महेन्द्रनगरसम्म पठाउने गरिएको छ ।

स्थानिय बजारहरुका लागी बाहिरबाट आउने चप्पलहरु भन्दा यही उत्पादन गरिएको चप्पल सस्तो पर्ने गरेको छ । चप्पल उद्योगमा महरासंगै अन्य ३ जनाले पनी रोजगारी पाएका छन । महराले उद्योग बिस्तार गर्दै अगरबत्ती र एलईडि बल्ब समेत उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन ।

(रेडियो बैतडीबाट साभार)

सिफारिस

अर्थ/ब्यापार

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
29
अर्थ/ब्यापार

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
17
अर्थ/ब्यापार

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७
18
अर्थ/ब्यापार

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी ३४ औ बर्षमा प्रवेश !

फाल्गुन ११, २०७७
31
(सहकारी खबरबाट साभार)
अर्थ/ब्यापार

चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाको पहिलो सेवा केन्द्र लालपुरमा !

फाल्गुन ११, २०७७
23
अर्थ/ब्यापार

घोषणाको २५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरे, दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास शिलान्यास !

फाल्गुन ११, २०७७
21
अर्को

बेदकोट सामुदायिक वनको १५ औँ बार्षिक साधारणसभा सम्पन्न

नक्कली नोट बनाउने सामानसहित कञ्चनपुरमा दुई पक्राउ

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In