सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी किशोरी हत्याः सीआईबीका डीएसपी पनि खटिए

महेन्द्रनगर । बैतडीमा युवती मृत भेटिएको घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई खटाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धानका लागि छुट्टै प्रहरी टोली परिचालन गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले एसएसपीको नेतृत्वमा अनुसन्धानमा सघाउन छुट्टै प्राविधिक टोली परिचालन गरिएको बताए ।

Dirghayu Ads

बुधबारदेखि सम्पर्कविहीन भएकी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार मृत अवस्थामा फेला परेकी थिइन् । मानसखण्ड बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.