सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गृहमन्त्री थापाले भने, मांसहारी आन्दोलन गर्नेलाई ‘जावलाखेलको जू’मा थुनिनेछ

काठमाडौँः गृहमन्त्री रामबहादुर थापा बादलले सत्ताको विरुद्धमा विभिन्न आन्दोलन भएपनि नेतृत्व नझुक्ने बताएका छन् ।

Sana Kishan

नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएका छन् । उनीहरुले मांसहारी आन्दोलनको तयारी गरिरहेका छन् ।

कुनै पनि हालतमा नेतृत्व झुक्दैन । अवसरवादीले मांसहारी आन्दोलन गरे उनीहरुलाई जावलाखेलको जूमा लगेर थुनिने छ।’  ईन्फो खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.