सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

बैतडीमा आजसम्म १ हजार १ सय ७३ जनाले कोरोना बिरुद्धको खोप लगाए !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २२, २०७७
1 min read

बैतडी-माघ २२, बैतडीमा अहिलेसम्म १ हजार १ सय ७३ जनालाई कोरोना भाईरस बिरुद्धको खोप लगाईएको छ ।

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

माघ १४ गते बुधबारबाट खोप लगाउने कार्य सुरु भएकोमा जिल्ला अस्पताल बैतडी र अस्थायी कोभिड अस्पताल पुर्चौडीको खोप केन्द्रबाट उक्त संख्या खोप दिईएको हो ।

बिहिबार थप २९ जनालाई कोरोना भाईरस बिरुद्धको खोप लगाईएको छ ।

जिल्ला अस्पताल बैतडीको खोपकेन्द्रबाट १० जना र अस्थायी कोभिड अस्पताल पुर्चौडीको खोप केन्द्रबाट १९ जना गरी २९ जनालाई खोप दिईएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला अस्पतालको खोप केन्द्रबाट ४ जना स्वास्थ्यकर्मी, ५ जना सहयोगी कर्मचारी र १ जना महिला स्वास्थ्य स्वयमसेबिकालाई खोप दिईएको हो ।

यस्तै अस्थायी कोभिड अस्पताल पुर्चौडीको खोप केन्द्रबाट ६ जना स्वास्थ्यकर्मी, ६ जना अन्य सहयोगी कर्मचारी, ४ जना महिला स्वास्थ्य स्वयमसेबिका, २ जना सरसफाईकर्मी र १ जना एम्बुलेन्स चालकलाई कोरोना भाईरस बिरुद्धको खोप लगाईएको हो ।

भारत सरकारले नेपाल सरकारलाई १० लाख डोज कोरोना बिरुद्धको खोप अनुदानमा उपलब्ध गराए पछि अग्रपक्तीमा खटिएकाहरुलाई पहिलो चरण अन्र्तगत खोप लगाउने काम भईरहेको हो ।

स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वंयम सेबिका, ऐम्बुलेन्स चालक, सहचालक, सुरक्षाकर्मी र कैदीबन्दी लगायतका ब्यक्तिहरुलाई पहिलो चरणमा खोप लगाईरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो ।

 

 

(रेडियो बैतडी बाट साभार)

सिफारिस

मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4
gnewsnepal.com बाट साभार
स्वास्थ्य

फोक्सो स्वस्थ राख्नका लागि अपनाउनुस् यस्तो उपाय !!

बैशाख १०, २०७८
6
बैतडी

बैतडीमा कोरोनाको दोस्रो लहरले भयावह रुप लिदै, एकै वडाका सात जना सहित थप १० जनामा कोरोना पुष्टि !!

बैशाख ९, २०७८
184
स्वास्थ्य

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
16
अनलाइनखबर
स्वास्थ्य

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
12
अर्को

लोकप्रिय गायक शिसिर योगिको (कर्णाली पारी...झम तारा झमझम) सार्बजनिक : भिडियो सहित !

बैतडीमा काङग्रेसका शुभेच्छुक संस्थाहरुले बिरोध प्रर्दशन गर्ने !

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
0

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
3

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
gnewsnepal.com बाट साभार

फोक्सो स्वस्थ राख्नका लागि अपनाउनुस् यस्तो उपाय !!

बैशाख १०, २०७८
6
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In