सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा प्रचण्ड-नेपाल समुहका कार्यकर्ताहरुले डडेल्धुरामा प्रहरी माथी आक्रमण !

डडेल्धुरा, २२ माघ –  डडेल्धुरामा प्रचण्ड –नेपाल समुहका कार्यकर्ताहरुले भातकाँडा बजारमा प्रहरी माथी आक्रमण गरेको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका अन्तर्गत पर्ने भतकाँडा बजार बन्द गराउँदै हिडेका कार्यकर्तालाई प्रहरीले बन्द नगराउन आग्रह गरेपछि उनीहरुले भातकाँडा प्रहरी चौकीका ईन्चार्ज अम्मरबहादुर कखठायत माथि आक्रमण गरेका हुन् ।

भातकाँडा प्रहरी चौकीका ईन्चार्ज कठायत बजारमा गस्तीमा रहेका समयमा बन्दकर्ताहरुले लुकेर डाँडावाट हानेको ढुंगाले खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायवउपरिक्षक महेन्द्र नेपालले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

खुट्टामा सामान्य चोट लागेको समेत प्रहरीले वताएको छ । आक्रमण गर्नेहरुको खोजी भईरहेको समेत प्रहरीले जनाएको । संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा बिहीबार प्रचण्ड नेपाल समूहले आमहडताल गरेको छ ।

 

Dirghayu Ads

(ninglashainionline.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.