सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रचण्ड–नेपाल समूहको आमहड्तालले महेन्द्रनगर बजार सुनसान ( फोटो फिचर )

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेकपाले घोषणा गरेको आमहड्तालले जनजीवन प्रभावित भएको छ ।

संवैधानिक निकायमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले बिहिवार देशभर आमहड्तालको घोषणा गरेको थियो ।

 

 

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

आमहड्तालले यातायात, उद्योग, कलकारखाना, विद्यालय, बजार नराम्रोसंग प्रभावित भएको हो ।

बन्दको जानकरी बेगर बिहानै विद्यालय, कलेज पुगेका विद्यार्थीहरु घर फर्किएका छन् ।

लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् भने बजार पनि पूर्ण रुपमा बन्द भएको छ ।

आमहड्ताल सफल पार्न कञ्चनपुरका जनप्रतिनिधि पनि सडकमा उत्रिएका छन् । दैनिक सञ्चार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.