सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड(माधव पक्षका नेता कार्यकर्ता कलंकीबाट पक्राउ

प्रचण्ड–माधव समुहकी नेतृ अष्टलक्ष्मी शाक्यसहित कलंकीबाट नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

Sana Kishan

संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले बिहीबार आम हड्ताल आह्वान गरेको छ । सोही क्रममा प्रहरीले नेतृ शाक्यसहितलाई पक्राउ गरेको हो । आम हड्तालका कारण काठमाण्डु उपत्यकासहित देशका अरु स्थानमा प्रभाव परेको छ ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड(नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.