सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

महेन्द्रनगरमा प्रहरीकै स्कटीङमा सरकारी कार्यालय बन्द

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २२, २०७७
1 min read

अगाडी प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकता र पछाडी प्रहरीको स्कटीङमा जिल्ला स्थित सरकारी कार्यालय बन्द गरीएका छन्। प्रचण्ड–नेपाल समूहले बिहिबार गरेको आमहड्ताल तथा विरोध कार्यक्रम अन्र्तगत कञ्चनपुरका सरकारी कार्यालय बन्द गरीएका हुन्।

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
13

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6

 

जिल्ला स्थीत कृर्षी ज्ञान केन्द्र, भूमीसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, सरकारी वकिलको कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरीक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, पुर्वाधार विकास कार्यालय, जिल्ला समन्वय लगायतका कार्यालयहरु प्रहरी कै स्कटीङमा बन्द कर्ताले बन्द गराएका छन्। प्रहरीले सूरक्षा व्यवस्था कडा पारीएको दावी गर्दे आएपनी बन्द कर्ताले जिल्ला स्थीत सरकारी कार्यालय समेत बन्द गराएका हुन।

गृहमन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दे निर्बाधरुपमा सम्पुर्ण सरकारी कार्यालय, यातायात , उद्योग–धन्दा, कलकारखाना खुला गराउन प्रहरी प्रशासनलाई निर्देशन गरेपनि बन्दाकर्तामाथी नियन्त्रण गर्न सकेको छैन्।

बन्दकर्ताले धाकधम्की लगाउदै व्यापार व्यवशाय बन्द गर्न लगाएका छन्। छोटो तथा लामो दुरीका यातायातका साधनहरु समेत बिहानै देखी ठप्प छन्। केपी शर्मा ओली सरकारले गरेको संसद विगठन र संवैधानीक आयोगका नियुक्ती गरीएको विरोधमा नेकपाले आमहड्ताल सहित नेपाल बन्दको घोषणा गरेको हो। संवैधानीक आयोगका नियुक्ती र संसद् विगठनको चौतर्फि रुपमा विरोध भइरहेको छ। हाम्रो कालापानी खबर

सिफारिस

कन्चनपुर

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
13
मुख्य समाचार

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
8
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

एकै दिन ५ जनाको मृत्यु , २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टी !!

बैशाख ९, २०७८
24
अर्को

महेन्द्रनगरमा प्रचण्ड–नेपाल समूहको धर्ना, बजार व्यवशाय पुर्णरुपमा बन्द, सूरक्षा–व्यवस्था कडा

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट काठमाडौंको सडकमा

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
9

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
13

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
8

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
6
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In