सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता बनाउनेको संख्या बढ्यो !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २१, २०७७
1 min read

बैतडी– माघ २१,  बैतडीमा नागरिकता बनाउनेको संख्या बढेको छ । नागरिकता बनाउनका लागी जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक ५० देखि सय जनासम्म सेवाग्राहीहरु आउने गरेका छन । तुलनात्मक रुपमा बैतडीमा नागरिकता बनाउनेको संख्या बढेको हो । जिल्ला प्रशासन कार्यालय बैतडीबाट चालु आर्थिक बर्षको अहिलेसम्म ३५ सय बढीले नागरिकता लिएका छन ।

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
20

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
7

चालु आर्थिक बर्षको श्रावन देखि अहिलेसम्म ३ हजार ७ सय ६५ जनाले नयाँ नागरिकता लिएका छन । श्रावनमा ४ सय ५१ जना , भदौमा ७८ जना, असोजमा ४ सय ३३ जना र कार्तिकमा ८ सय ७८ जनाले नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी शिब राज जोशीले जानकारी दिनुभएको छ । यस्तै मंसिरमा ५ सय ६९ जना, पुसमा ६ सय ८८ जना र माघ महिनाको २० गतेसम्म ५ सय ६८ जनाले नागरिकता लिएको उहाँको भनाई छ ।

लामो समयसम्म कोरोना महामारीका कारण गरिएको लकडाउनमा जिल्ला प्रशासन कार्यालय बन्द रहेकोले अहिले नागरिकता लिनेको संख्या उल्लेख्य रुपमा बढेको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताउनुभयो । कोरोनाका कारण जिल्ला बाहिर रहेकाहरु पनी यो अबधिमा जिल्ला फर्किएकोले नागरिकता बनाउनेको संख्या बढेको उनको भनाई छ ।

नागरिकता नबनाई सानैमा भारत गएका युवाहरुले पनी अहिले नागरिकता बनाएका छन । सुरक्षा निकाय लगायत बिभिन्न सरकारी सेवामा प्रबेश गर्नको लागी पनी नागरिकता अनिबार्य भएकोले नागरिकता लिनेको संख्यामा बृद्धि भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

 

(रेडियो बैतडीबाट साभार)

सिफारिस

बैतडी

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
20
बैतडी

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
7
बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
14
बैतडी

बैतडीको सिगास गाउँपालिकाको लागि ऐतीहासीक क्षण, पालिका केन्द्र गर्जेमा सडक पुग्यो !!

बैशाख ६, २०७८
15
बैतडी

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द !!

बैशाख ६, २०७८
16
बैतडी

बैतडीमा कोरोना बिरुद्धको खोपको दोश्रो मात्रा यहि बैशाख ७ गते देखि लगाइने !!

बैशाख ५, २०७८
8
अर्को

बैतडीका तिन स्थानिय तहमा झुल बितरण गरिने !

आज बैतडीका थप ८० जनालाई कोरोना बिरुद्धको खोप लगाईयो !

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
8

म निस्केको बेला :

बैशाख ७, २०७८
14
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In