सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बस दुर्घटनामा परि १५ जना घाइते !

दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका ( ६ लापिलाङबाट काठमाडौं जाँदै गरेको रोल्वालिङ यातायातको बा३ख २७८९ नम्बरको बस सुनकोशी गाउँपालिका (७, थुम्पाखरमा मंगलबार मध्यान्हमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी १५ जनाभन्दा बढी घाइते भएको सोही बसका यात्रु कुमार बस्नेतले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

बस्नेतका अनुसार तीव्र गतिमा हुँइकिरहेको बस अचानक अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।

Sana Kishan

चालक फरार रहेको यात्रुहरूले बताएका छन् ।

प्रहरी घटनास्थलमा पुगिसकेको छ। बसमा करिब २७ जना यात्रु रहेको बताइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ।

 

 

(annapurnapost.com बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.