सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

सुदूरपश्चिम प्रदेशमा नेकपामा भीम रावल नै बलियो, प्रधानमन्त्री ओलीले लेखराज भट्ट लगे पनि परेन प्रभाव !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २०, २०७७
1 min read

काठमाडौं ( प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओलीले कृपा गरेर सुदूरपश्चिम प्रदेशबाट चार मन्त्री बनाए पनि शनिबारको प्रचण्ड–माधव समूहको बृहत् जनप्रदर्शनले ओली पक्षलाई धक्का लागेको छ ।

बैतडीमा कोरोनाको दोस्रो लहरले भयावह रुप लिदै, एकै वडाका सात जना सहित थप १० जनामा कोरोना पुष्टि !!

बैशाख ९, २०७८
176

कैलालीको गोदावरी नगरपालिकाका विद्यालय १० दिनका लागि बन्द !!

बैशाख ८, २०७८
9

चार मन्त्री लिएर ओलीले केही दिनअघि कञ्चनपुरमा बृहत् सभा आयोजना गरेका थिए । तर, शनिबार प्रचण्ड माधव समूहले जुटाएका जति मानिस सहभाी थिएनन् । नेकपामा सुदूरपश्चिम प्रदेशमा भीम रावललाई बलियो मानिँदै आएको थियो ।

तर, ओली समूहले रावललाई एक्लो बनाएर भटाभट चार नेतालाई मन्त्री बनाइदिएको थियो । शनिबार धनगढीबाटै भीम रावलले भट्टलाई ओलीको दलाल भनेर भाषण गरिदिए । भट्टकै गढ मानिएको ठाउँमा रावलको त्यो भाषणले विशेष अर्थ राख्ने बताइन्छ ।

प्रचण्ड नेपाल समूहले धनगढीमा ४० हजार मानिस जुटाउने घोषणा गरेको थियो । त्यति जनता नजुटे पछि कम्ती २५ हजार सहभागी भएको बताइन्छ । धनगढीको प्रदर्शनपछि प्रचण्ड, माधव नेपाल, भीम रावल निकै उत्साहित भएको बताइन्छ ।

प्रधानमन्त्री ओलीले कञ्चनपुर पुगेर रावलको उछितो काढेका थिए । उनले के विषयको डाक्टर भन्दै रावललाई गिज्याएका थिए । तर, हिजोदेखि ओलीको बोली बन्द भएको बताइन्छ ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शनिबार सुदूरपश्चिमको धनगढीमा आयोजना गरेको विरोध सभा सफल भएकामा सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले भीम रावलको प्रशंसा गरेका छन्।

नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज नेता रावलले फेरि एकपटक आफूलाई अब्बल र जनतामा लोकप्रिय नेताका रूपमा प्रमाणित गरेको नेता रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 

(मिडिया डबली बाट साभार)

सिफारिस

बैतडी

बैतडीमा कोरोनाको दोस्रो लहरले भयावह रुप लिदै, एकै वडाका सात जना सहित थप १० जनामा कोरोना पुष्टि !!

बैशाख ९, २०७८
176
कैलाली

कैलालीको गोदावरी नगरपालिकाका विद्यालय १० दिनका लागि बन्द !!

बैशाख ८, २०७८
9
डडेलधुरा

डडेल्धुरा : महिला सक्षम हुनु रोजगारिका अवसर दिलाऔं छौ उपमेयर संगिता भण्डारी

बैशाख ८, २०७८
16
कन्चनपुर

कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा !!

बैशाख ८, २०७८
5
कन्चनपुर

दिल्लीबाट घर फर्किने क्रममा सुदूरपश्चिमका एक जनाको बाटोमै मृत्यु

बैशाख ८, २०७८
60
कन्चनपुर

सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आशिंक निषेधाज्ञा जारी (के गर्न पाइने के नपाईने) !!

बैशाख ८, २०७८
80
अर्को

डोडर केदार बाबाको दर्शन गरी मिती २०७७ माघ २१ गते बुधवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

बुधबार भगवान श्रीकृष्णको विशेष दिन, यसरी गर्नुहोस पूजा ,मिल्छ धेरै फल !

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
3

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
4
gnewsnepal.com बाट साभार

फोक्सो स्वस्थ राख्नका लागि अपनाउनुस् यस्तो उपाय !!

बैशाख १०, २०७८
3

पत्तै हुदैन समय बितेर जान्छ यस्तै यस्तै गरेर : धर्मानन्द भट्ट- महेन्द्रनगर !!

बैशाख ९, २०७८
14

दोधारा–चाँदनी सुख्खा बन्दरगाह : समग्र सुदूरपश्‍चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना

बैशाख ९, २०७८
15

नेपालले मलेसियालाई ६९ रनले पराजित गर्यो !!

बैशाख ९, २०७८
76
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In