सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गर्यो, जिल्ला अध्यक्षलाई सहसचिव बराबरको तलब-भत्ता !

काठमाडौँ । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो।

जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी(सहसचिव) को कर्मचारी बराबर तलब(भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी(उपसचिव)सरह सुविधा पाउनेछन् ।

Sana Kishan

मन्त्रिपरिषद्कै चैत ९ गते बसेको बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो।

 

 

World Link Ads
Mahakali Polytechnic

(prasashan.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.