सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

माधव-‍प्रचण्ड पार्टीको नाम र सूर्य चिह्न दाबी गर्दै निर्वाचन आयोग पुगे !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २०, २०७७
1 min read

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिह्न दाबी गर्दै विभाजित नेकपाका अध्यक्ष प्रचण्ड माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन्।

मेरियट बैठकको ब्रिफिङ : एक अर्काप्रति शंका कायमै

बैशाख ९, २०७८
13

नेपाल समूहको राजनीतिक प्रस्ताव :ओलीको निर्णय नसच्चिएसम्म समानान्तर रोकिन्न

बैशाख २, २०७८
11

प्रचण्ड माधव पक्षको केन्द्रीय कमिटी बैठकले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ बमोजिम दलको मान्यता पाउन पत्रसहित जाने निर्णय गरेको थियो।

आफूहरुसँग नेकपाको मौजुदा केन्द्रीय कमिटीको दुई तिहाई संख्या रहेकोले आधिकारिकता पाउनुपर्ने जिकिर प्रचण्ड(माधव पक्षको छ। आयोगले पुस ५ अघिको केन्द्रीय कमिटीलाई मान्यता दिएकोले सो कमिटीको बहुमत आफ्नो पक्षमा रहेको नेता लिलामणी पोखरेलले बताए।

ऐनको उक्त दफामा दलको नाम, छाप, झण्डा वा चिह्न सम्बन्धी विवाद टुंगो लगाउनु त्यस्तो आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्थामा टेकेर प्रचण्ड(माधव पक्ष आयोग समक्ष गएको हो। यद्यपी विवाद प्रारम्भ भएको भने डेढ महिना पुगिसकेको छ। यसअघि नेकपाका दुवै पक्षले आ(आफ्नो निर्णय अद्यावधिक गर्न आयोगलाई पत्र पठाएकोमा दुवैको दाबी नपुग्ने निर्णय भएको थियो।

 

(unitykhabar.com बाट साभार)

सिफारिस

मुख्य समाचार

मेरियट बैठकको ब्रिफिङ : एक अर्काप्रति शंका कायमै

बैशाख ९, २०७८
13
मुख्य समाचार

नेपाल समूहको राजनीतिक प्रस्ताव :ओलीको निर्णय नसच्चिएसम्म समानान्तर रोकिन्न

बैशाख २, २०७८
11
राजनीति

कांग्रेस सभापति देउवा : नयाँ सरकार बनाउन संख्या सुनिश्चित भएको छैन

चैत्र २६, २०७७
10
उपहार खबरबाट साभार
राजनीति

४ जना मन्त्रीलाई माओवादी केन्द्रले गर्यो कारवाही, साधारण सदस्यबाट समेत निस्कासित !!

चैत्र २५, २०७७
22
राजनीति

नेकपा एमालेका झलनाथ–माधव पक्षको आज स्थायी कमिटी बैठक बस्दै !!

चैत्र २०, २०७७
10
मुख्य समाचार

भीम रावल र माधवकुमार नेपाल एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बित !!

चैत्र १६, २०७७
19
अर्को

महाकाली नदी थुनिएको हैन: प्रमुख जिल्लाअधिकारी पोखरेल (दार्चुला)

बझाङको खप्तड छान्ना गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण !

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
9

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
13

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
8

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
6
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In