सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

छ महिना पछि ४८ अर्ब मुल्य बराबरको डिजेल भित्रियो !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २०, २०७७
1 min read

वीरगञ्ज : प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ। सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

सर्वोत्तम सिमेन्टको ५० कित्ता सबैलाई पर्ने आइपिओ खुल्ने मिति

बैशाख २, २०७८
9

सुदुरपश्चिम मोबाइल ब्यवसायी संघ आधिकारिक रुपमा दर्ता

चैत्र २६, २०७७
22

नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ। तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनामा रु ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भइ नेपाल भित्रिएको छ। यसमध्ये रु २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो।

तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७६र७७ को सोही अवधिमा डिजेल आयात तीन प्रतिशतले वृद्धि भएको छ। कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्घीय सरकारले लगाएको नाकाबन्दीको कारण सुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए। चालू आर्थिक वर्षको छ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको छ महिनामा चार लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको हो। भन्सार कार्यालयले चालू आवको छ महिनामा डिजेलबाट करीब २३ प्रतिशत राजश्व उठाएको छ।

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट भन्सार कार्यालयले रु १६ अर्ब ६२ करोड डिजेलबाटै राजश्व उठाएको छ। सो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ। पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेर गएको वीरगञ्ज भन्सारले जनाएको छ।

भन्सार नाकाबाट अघिल्लो वर्षको पुस मसान्तसम्ममा ९० हजार २०४ लिटर हवाई इन्धन आयात भएकामा चालू आर्थिक वर्षको सोही अवधिमा २६ हजार ११२ लिटर हवाइ इन्धन भित्रिएको हो। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ। सो अवधिमा चार लाख आठ हजार मेट्रिक टन कोइला नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्षमा दुई लाख ५७ हजार मेट्रिक टन मात्र कोइला भित्रिएको भन्सारको तथ्याङ्कले जनाएको छ।

भारतको मोतिहारीबाट बाराको अमलेखगञ्ज डिपोसम्म पाइपलाइनमार्फत आउने डिजेलको परिमाण नाप्न अमलेखगञ्ज डिपोमा विलिङ मेसिन राखिएको छ। सोही विलिङ मेसिनबाट के कति परिमाणको डिजेल आउँछ त्यही अनुसार भन्सारले राजश्व उठाउने गरेको छ। त्यहाँ रहेको मिटरमा परिमाण देख्न सकिन्छ।

 

 

(annapurnapost.com बाट साभार)

सिफारिस

अर्थ/ब्यापार

सर्वोत्तम सिमेन्टको ५० कित्ता सबैलाई पर्ने आइपिओ खुल्ने मिति

बैशाख २, २०७८
9
अर्थ/ब्यापार

सुदुरपश्चिम मोबाइल ब्यवसायी संघ आधिकारिक रुपमा दर्ता

चैत्र २६, २०७७
22
अर्थ/ब्यापार

फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि !!

चैत्र २३, २०७७
20
अर्थ/ब्यापार

विद्युतीय चुल्होको प्रयोग बढ्दै :घट्न थाल्यो ग्याँसको आयात !!

चैत्र १८, २०७७
28
अर्थ/ब्यापार

बैतडीमा एक करोड बढीका हिउँदे फलफूलका बिरुवा विक्रि

चैत्र १७, २०७७
17
अर्थ/ब्यापार

संसदीय समितिको निर्देशन :पानीको मूल्य तीन गुणा बढाउने !!

चैत्र १३, २०७७
24
अर्को

स्थानिय बासीलाई ठगेको आरोपमा चारजना पक्राउ !

वन मन्त्रीले गरेको घोषणा आर्यघाटमा दाउरा निःशुल्क : लागू कहिले ?

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
8

म निस्केको बेला :

बैशाख ७, २०७८
14
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In