सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डेटा लिक, कतै तपाईंको त परेन ?

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १९, २०७७
1 min read

काठमाडौं । ५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डेटा लिक भएको छ । फेसबुक र टेलिग्राम एप एउटै फोनमा प्रयोग गर्ने प्रयोगकर्ताको लिक भएको व्यक्तिगत विवरण अनलाइनमार्फत बिक्रीमा राखिएको छ ।

आखिर केहो सामाजिक सञ्जाल ? सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

चैत्र २०, २०७७
21
टेकपानाबाट साभार

ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम दुई महिनामा २ प्रतिशत मात्रै : फागुन मसान्तसम्म कुल ७४.८९ प्रतिशत काम सम्पन्न !!

चैत्र १२, २०७७
13

फेसबुक प्रयोगकर्ताको यो डेटा लिक टेलिग्राम एपको बटमार्फत भएको बताइएको छ । भाइसको रिपोर्ट अनुसार लिक भएका फेसबुक अकाउन्टमा रहेको मोबाइल नम्बरको बिक्री २० अमेरिकी डलरमा भइरहेको छ ।

त्यस्तै थोकमा १० हजार व्यक्तिको जानकारीका लागि पाँच हजार अमेरिकी डलर मोल राखिएको छ । अन्य डेटा समेत यसैगरी बिक्री भइरहेको छ ।

रिपोर्टमा दाबी गरिएअनुसार यो डेटा सुरक्षित म्यासेजिङ एपको रुपमा प्रचार गरिएको टेलिग्राम एपबाट लिक भएको हो । डेटा लिक भएको समाचार बाहिर आएपछि फेसबुकले त्यस्तो बटले सन् २०१९ पछि बनेका अकाउन्टमा भने काम नगर्ने बताएको छ ।

सोझो अर्थमा भन्ने हो भने यो लिकबाट त्यस्ता प्रयोगकर्ताहरु प्रभावित भएका छन् जसको अकाउन्ट सन् २०१९ अघि बनाइएको थियो । फेसबुकका अनुसार यो ह्याकिङबाट सन् २०१९ भन्दा अगाडि बनाइएका अकाउन्टमा टेलिग्रामबाट पहुँच बनाउन सकिने अवस्था रहेको छ ।

यदि कुनै व्यक्तिले कसैको फेसबुक आईडी थाहा पाएको छ भने यो बटमार्फत त्यस्तो प्रयोगकर्ताको मोबाइल नम्बर पत्ता लगाउन सक्ने जोखिम रहेको थियो । त्यसैगरी यदि कुनै व्यक्तिको फोन नम्बर छ भने उक्त व्यक्तिको फेसबुक आईडी पत्ता लगाउन समेत यो बट प्रयोग गर्न सकिने अवस्था रहेको थियो ।

यद्यपी फेसबुकको उक्त भल्नरेबिलिटी (जोखिम) सन् २०१९ मै टाली सकिएको बताइएको छ । डेटा लिकमा परेका फेसबुक प्रयोगकर्ताहरु फिशिङ आक्रमण तथा अन्य किसिमका ठगीमा पर्नसक्ने जोखिम छ । फेसबुकले लामो समयदेखि टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने आफ्ना प्रयोगकर्ताबाट फोन नम्बरहरु संकलन गर्दै आएको छ ।

के हो बट ?

बट एक प्रकारको सफ्टवेयर हो । जसले पूर्व निर्धारित कामलाई बारम्बार दोहो¥याइरहने सामर्थ्य राख्दछ ।

इन्टरनेटको माध्यमबाट काम गर्ने यस्तो बटको प्रयोग सामाजिक सञ्जालमा धेरै मात्रामा हुने गर्दछ । जसबाट कुनै कुरालाई भाइरल बनाउने, लाइक धेरै देखाउने, रिट्वीट गर्ने आदि कामहरु गर्ने गरिन्छ ।

 

 

(टेकपानाबाट साभार)

सिफारिस

विज्ञान र प्रविधि

आखिर केहो सामाजिक सञ्जाल ? सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

चैत्र २०, २०७७
21
टेकपानाबाट साभार
विज्ञान र प्रविधि

ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम दुई महिनामा २ प्रतिशत मात्रै : फागुन मसान्तसम्म कुल ७४.८९ प्रतिशत काम सम्पन्न !!

चैत्र १२, २०७७
13
विज्ञान र प्रविधि

तपाईंले पत्याइरहनु भएका स्मार्टफोन ब्याट्रीका ६ झुट !

फाल्गुन ७, २०७७
34
तस्विर: gnewsnepal.com  बाट साभार
विज्ञान र प्रविधि

हाम्रो सभ्यतामा लुकेका विज्ञान र प्रविधिका संकेतहरूलाई कसरी चिन्ने ?

फाल्गुन १, २०७७
30
वर्ल्डलिङ्क
विज्ञान र प्रविधि

वर्ल्डलिङ्कको इन्टरनेट र टिभी धमाका : ७९९ रुपैयाँमा !

माघ २६, २०७७
31
विज्ञान र प्रविधि

टेलिकमले पुगायो ७७ जिल्लाका ६३१ स्थानीय तहमा फोरजी सेवा !

माघ २२, २०७७
54
अर्को

सुदूरपश्चिमका नाकामा आवतजावत नहुँदा समस्या !

कोरोना माहामारीका कारण रोजगारी गुमाएकालाई अनुदान !

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
9

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
13

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
14
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
11

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
8

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
29
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In