सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

बैतडीमा कांग्रेस भातृ संस्थाद्वारा संसद विघटनको विरोधमा प्रदर्शन !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १९, २०७७
1 min read

बैतडी- माघ १९,संसद विघटनको विरोधमा नेपाली कांग्रेसका भातृसंस्थाहरुले बैतडीमा पनि विरोध प्रदर्शन गरेका छन् ।

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
20

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
7

नेपाली कांग्रेसको केन्द्रिय निर्णय अनुसार जिल्ला तहमा पनि संसद विघटनको विरोधमा प्रदर्शन गरिएको तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ लगायतका कांग्रेसका भातृसंस्थाहरुले संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका उहाँले बताउनुभयो ।

असंवैधानिक तरीकाले संसद विघटन गरिएकाले आफुहरु सडकमा उत्रिएका प्रदर्शनारिहरुको भनाई छ ।

लोकतान्त्रिक चोक शाहीलेकबाट शुरु भएको विरोध र्याली गढी हुँदै गोठलापानीमा विरोधासभामा परिणत भएको थियो ।

कपील केसीको नेतृत्वमा नेविसंघ, घनश्याम भट्टको नेतृत्व तरुण दल, देवु ठगुन्नाको नेतृत्वमा महिला संघ र रमेश कोलीको नेतृत्वमा दलित संघ प्रदर्शनमा उत्रेका थिए ।

प्रदर्शनमा जिल्लाका १० ओटै स्थानीय तहबाट नेपाली कांग्रेस र भातृसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको भट्टले जानकारी दिनुभयो ।

गोठलापानीमा आयोजित विरोधसभामा बोल्दै नेताहरुले संसद विघटन असंवैधानिक कदम भएको दोहर्याएका छन् । प्रधानमन्त्री ओलीले गरेको संसद विघटनका विरुद्ध नेपाली कांग्रेस र भातृसंस्थाहरु आन्दोलनमा उत्रेका हुन ।

 

( रेडियो बैतडीबाट साभार)

सिफारिस

बैतडी

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
20
बैतडी

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
7
बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
14
बैतडी

बैतडीको सिगास गाउँपालिकाको लागि ऐतीहासीक क्षण, पालिका केन्द्र गर्जेमा सडक पुग्यो !!

बैशाख ६, २०७८
15
बैतडी

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द !!

बैशाख ६, २०७८
16
बैतडी

बैतडीमा कोरोना बिरुद्धको खोपको दोश्रो मात्रा यहि बैशाख ७ गते देखि लगाइने !!

बैशाख ५, २०७८
8
अर्को

अदालत र न्यायाधीशलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रचण्ड विरुद्ध अवहेलना मुद्दा दर्ता !

नेपाल टेलिकमको सुपर अफर : राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा टेलिकमको सिम सत्तैमा !

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
6

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
8

म निस्केको बेला :

बैशाख ७, २०७८
13
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In