सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कक्षा १२ को परीक्षाफल सार्वजनिक

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १९, २०७७

काठमाडौं– कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ ।

आखिर केहो सामाजिक सञ्जाल ? सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

चैत्र २०, २०७७
21
टेकपानाबाट साभार

ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम दुई महिनामा २ प्रतिशत मात्रै : फागुन मसान्तसम्म कुल ७४.८९ प्रतिशत काम सम्पन्न !!

चैत्र १२, २०७७
13

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो ।

आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान परीक्षाफल प्रकाशित गर्ने निर्णय गरे अनुसार आज बिहान नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

यो वर्ष कक्षा १२ को चार लाख ३३ हजार २७१ जनाले परीक्षा दिएका थिए ।

जसमा एक जनाको नतिजा रद्द गरिएको छ भने ११ हजार चार सय ९० जनाको स्थगित गरिएको परीक्षा नियन्त्रक शर्माले बताए ।

बैशाखमा लिइने १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो।

यो वर्ष सम्बन्धित विद्यालयमै परीक्षा गरिएको थियो। कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्र परीक्षा गरिएको थियो।

त्यस्तै ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गरिएको नियन्त्रक शर्माले बताए।

विद्यालयले पठाएको नतिजामा थुप्रै त्रुटी हुँदा नतिजा प्रकाशनमा ढिला भएको बोर्डले जनाएको छ।

सिफारिस

विज्ञान र प्रविधि

आखिर केहो सामाजिक सञ्जाल ? सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

चैत्र २०, २०७७
21
टेकपानाबाट साभार
विज्ञान र प्रविधि

ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम दुई महिनामा २ प्रतिशत मात्रै : फागुन मसान्तसम्म कुल ७४.८९ प्रतिशत काम सम्पन्न !!

चैत्र १२, २०७७
13
विज्ञान र प्रविधि

तपाईंले पत्याइरहनु भएका स्मार्टफोन ब्याट्रीका ६ झुट !

फाल्गुन ७, २०७७
34
तस्विर: gnewsnepal.com  बाट साभार
विज्ञान र प्रविधि

हाम्रो सभ्यतामा लुकेका विज्ञान र प्रविधिका संकेतहरूलाई कसरी चिन्ने ?

फाल्गुन १, २०७७
31
वर्ल्डलिङ्क
विज्ञान र प्रविधि

वर्ल्डलिङ्कको इन्टरनेट र टिभी धमाका : ७९९ रुपैयाँमा !

माघ २६, २०७७
31
विज्ञान र प्रविधि

टेलिकमले पुगायो ७७ जिल्लाका ६३१ स्थानीय तहमा फोरजी सेवा !

माघ २२, २०७७
54
अर्को

विप्लवलाई ‘फकाउने’ प्रम ओलीको रणनीति !

कक्षा १२ को रिजल्ट यसरी हेर्न सकिन्छ

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
9

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
13

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
8

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
6
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In