सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

मोबाइलमा फोन नम्बर डिलिट भए यसरी रि-स्टोर गर्नुहोस् !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १९, २०७७
1 min read

काठमाडौं । कहिलेकाहिँ कारणवस स्मार्टफोनमा रहेका सयौं सम्पर्क नम्बर गायब हुन पुग्छन् । जसले निकै तनाव दिने गर्दछन् ।

फोन हराउँदा, चोरी हुँदा वा बिग्रिएर अर्को मोबाइल प्रयोग गर्नुपर्ने अवस्थामा कतिपय प्रयोगकर्ताले यस्तो समस्याको सामना गरिरहेका हुन्छन् । यस्तो अवस्थामा हरेक व्यक्तिको नम्बर पुनः खोजेर एक(एक गरेर सेभ गर्नु साँच्चिकै अर्को झन्झटको काम हुन पुग्छ ।

यदि तपाईंको मोबाइलबाट पनि महत्वपूर्ण सम्पर्क नम्बरहरु डिलिट भएका छन् भने गुगलको सहयोगमा सहजै ती नम्बर रिस्टोर गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो कन्ट्याटलाई गुगल ड्राइभमा ब्याकअप गरेको भने हुनुपर्दछ ।

यदि तपाईंले अहिले प्रयोग गरिरहेको मोबाइलमा कन्ट्याक्टको ब्याकअप राख्नुभएको छैन भने तुरुन्त प्रयोग गरिहाल्नुहोस् । तपाईं गुगलमा स्मार्टफोन वा सिम कार्डमा सेभ भएका कन्ट्याक्टको ब्याकअप राख्न सक्नुहुन्छ ।

यसो गरिसकेपछि तपाईंको फोन हरायो वा चोरी भयो भने अथवा नयाँ फोन लिनुभयो भने सहजै ती कन्ट्याक्टलाई रिस्टोर गर्न सक्नुहुनेछ । कुनै पनि एउटा एन्ड्रोइड डिभाइसबाट अर्कोमा पुराना कन्ट्याक्ट रिस्टोर गर्न सकिन्छ ।

यस्तोमा जरुरी कन्ट्याक्ट डिलिट हुँदा समेत हैरान हुनुपर्दैन । तपाईंलाई आज हामी गुगलमा कन्ट्याक्ट स्टोर तथा रिस्टोर कसरी गर्ने भन्ने बारेमा बताउँदै छौं ।

कन्ट्याक्ट एक्सपोर्ट गर्नुहोस्
सुरुमा आफ्नो एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटको कन्ट्याक्टमा जानुहोस् ।
त्यहाँ माथि दायाँ भागमा रहेको मेनुमा ट्याप गर्नुहोस् र सेटिङमा प्रवेश गर्नुहोस् ।
त्यसपछि तपाईंले एक्सपोर्टको अप्सन देख्न सक्नुहुनेछ । यसमा तपाईंले कुन अकाउन्टबाट कन्ट्याक्टको ब्याकअप लिने भनेर छनौट गर्न पनि सक्नुहुनेछ ।
त्यसपछि एक्सपोर्ट टू भीसीएफ फाइलमा ट्याप गर्नुहोस् ।
यति गरेसँगै तपाईंको कन्ट्याक्टको ब्याकअप तयार हुनेछ ।
अटोमेटिक ब्याकअप अन गर्नुहोस्
तपाईं नयाँ स्मार्टफोनमा गुगल अकाउन्ट सेटअप गरिरहनु भएको छ भने गुगलले तपाईंलाई फोनको डेटालाई गुगल ड्राइभमा ब्याकअप लिन चाहनुहुन्छ भनेर सोध्ने गर्दछ । यसमा तपाईंले टोगल अन राख्नुपर्ने हुन्छ ।
त्यस बाहेक आफ्नो फोनको सेटिङबाट समेत यसलाई बदल्न सक्नुहुनेछ । आफ्नो एन्ड्रोइड फोनको सेटिङ अन गर्नुहोस् ।
त्यसपछि सिस्टममा गएर ब्याकअपमा दबाउनुहोस् । यहाँ ब्याकअप टु गुगल ड्राइभको अगाडि रहेको टोगल अन राख्नुहोस् ।
रिस्टोर गर्ने कसरी ?
यसका लागि सबैभन्दा अगाडि फोनको सेटिङमा जानुहोस् ।
अब गुगलमा ट्याप गर्नुहोस् ।
त्यहाँ सर्भिसभित्र तपाईंले रिस्टोर कन्ट्याक्ट्स अप्सन देख्नुहुनेछ । यदि तपाईंले कयौं अकाउन्टबाट फोनमा लगइन गरिराख्नु भएको छ भने डिभाइसले तपाईंलाई कुन अकाउन्टबाट रिस्टोर गर्न चाहनुहुन्छ भनेर सोध्ने गर्दछ ।
त्यसपछि अकाउन्टसँग लिङ्क भएका ती पुराना कन्ट्याक्टमा ट्याप गर्नुहोस्, जसलाई तपाईं कपी गर्न चाहनुहुन्छ ।
यहाँबाट तपाईंले सिम कार्ड वा डिभाइस स्टोरेज अप्सन पाउनुहुनेछ ।
अब रिस्टोरमा ट्याप गर्नुहोस् र केही बेरमा तपाईंका कन्ट्ययाक्ट रिस्टोर भएको देख्न सक्नुहुनेछ ।
यसको अर्को राम्रो पक्ष के छ भने फोनमा त्यसअघि नै सभे भएका कन्ट्याक्ट दोहोरिने गरी फेरी रिस्टोर हुँदैनन् । जसले गर्दा फोन नम्बर डुप्लिकेसनको समस्या पनि रहने छैन ।

(techpana.com बाट साभार)

आखिर केहो सामाजिक सञ्जाल ? सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

चैत्र २०, २०७७
20
टेकपानाबाट साभार

ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम दुई महिनामा २ प्रतिशत मात्रै : फागुन मसान्तसम्म कुल ७४.८९ प्रतिशत काम सम्पन्न !!

चैत्र १२, २०७७
13

सिफारिस

विज्ञान र प्रविधि

आखिर केहो सामाजिक सञ्जाल ? सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

चैत्र २०, २०७७
20
टेकपानाबाट साभार
विज्ञान र प्रविधि

ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम दुई महिनामा २ प्रतिशत मात्रै : फागुन मसान्तसम्म कुल ७४.८९ प्रतिशत काम सम्पन्न !!

चैत्र १२, २०७७
13
विज्ञान र प्रविधि

तपाईंले पत्याइरहनु भएका स्मार्टफोन ब्याट्रीका ६ झुट !

फाल्गुन ७, २०७७
32
तस्विर: gnewsnepal.com  बाट साभार
विज्ञान र प्रविधि

हाम्रो सभ्यतामा लुकेका विज्ञान र प्रविधिका संकेतहरूलाई कसरी चिन्ने ?

फाल्गुन १, २०७७
27
वर्ल्डलिङ्क
विज्ञान र प्रविधि

वर्ल्डलिङ्कको इन्टरनेट र टिभी धमाका : ७९९ रुपैयाँमा !

माघ २६, २०७७
31
विज्ञान र प्रविधि

टेलिकमले पुगायो ७७ जिल्लाका ६३१ स्थानीय तहमा फोरजी सेवा !

माघ २२, २०७७
52
अर्को

कक्षा १२ को नतिजा सार्वजनिक, एक जनाको रद्द

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
5

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
4

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In