सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

नेकपा नेपाल-प्रचण्ड समुहद्वारा सुदूरपश्चिमेली जनतालाई धन्यवाद !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १९, २०७७
1 min read

धनगढी । पचासौं हजार सुदूरपश्चिमेलीले ओलीको असंबैधानिक कदमको विरुद्ध सभामा उपस्थित भएर खवरदारी गरेको प्रति नेकपा प्रचण्ड(माधव नेपाल समुहले धन्यवाद व्यक्त गरेको छ । आईतवार प्रदेश पार्टी कार्यालय धनगढीमा पत्रकार सम्मेलन गरेर सो पार्टीका नेता भीम रावलले प्रधानमन्त्रीको कदम विरुद्ध सुदूरपश्चिमबासीले आफ्नो मत जाहेर गरेको बताए ।

बैतडीको सिगास गाउँपालिकाको लागि ऐतीहासीक क्षण, पालिका केन्द्र गर्जेमा सडक पुग्यो !!

बैशाख ६, २०७८
8

गोदावरी नगरपालिका भित्र रहेका बिधालयहरु पनि बन्द गर्ने तयारी !!

बैशाख ६, २०७८
6

नेता रावलले निर्वाचन आयोगले लोकतन्त्रको मूल्य अनुसार वहुमत पक्षलाई न्याय गर्ने विश्वास व्यक्त गर्दै वहुमतलाई नमान्ने हो निर्वाचन किन चाहियो भनि प्रश्न गरे । उनले भने( ‘हामी ४४१ केन्द्रीय सदस्यको ७० प्रतिशतलाई आयोगमा उपस्थित गराएर सनाखत गर्न तयार छौ ।’
सर्वोच्च अदालतले पनि संविधानमा नभएको विषयलाई मान्यता दिदैन भन्ने विश्वास उनले भने( ‘अदालतले संविधानको प्रावधान हेर्ने छ त्यसमा कथम्, यदी भन्ने शव्दको प्रयोग हुनै सुक्दैन ।’

प्रदेश अध्यक्षमा जोशीको वहाली

सो अवसरमा सो समूहको सुदूरपश्चिम प्रदेश अध्यक्षमा केन्द्रीय सदस्य भानुभक्त जोशी चयन भएर कार्यभार सम्हालेको बताइएको थियो ।अध्यक्ष जोशीले अव जिल्ला(जिल्लामा भेला गरिने र पार्टी एकताका काम पुरा गर्ने समेत बताए । सो समुहको प्रदेश अध्यक्षको जिम्मेवारी टुंगो लगाउन पार्टी अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई जिम्मेवारी दिएको थियो।

प्रदेश सरकार छिट्टै विस्तार हुने

नेपाल कम्युष्टि पार्टी (नेकपा) स्थायी समिती सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भिम रावलले प्रदेश सरकार छिट्टै विस्तार हुने बताएका छन ।उनले भने( ‘प्रदेश सरकारका रिक्त ठाउँ पूर्ति गर्ने जिम्मा मुख्यमन्त्री हो, अव बेला आएको छ, कसलाई कहाँ उपयुक्त हुन्छ, उहाँको अधिकारको कुरा हो ।’

सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार मन्त्रालय मन्त्री विहिन रहेका छन् ।

 

(सुदूर आवाजबाट साभार)

सिफारिस

बैतडी

बैतडीको सिगास गाउँपालिकाको लागि ऐतीहासीक क्षण, पालिका केन्द्र गर्जेमा सडक पुग्यो !!

बैशाख ६, २०७८
8
कैलाली

गोदावरी नगरपालिका भित्र रहेका बिधालयहरु पनि बन्द गर्ने तयारी !!

बैशाख ६, २०७८
6
बैतडी

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द !!

बैशाख ६, २०७८
13
मुख्य समाचार

सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन भोली देखि अन्त्य हुने !!

बैशाख ६, २०७८
18
कन्चनपुर

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
13
कैलाली

कैलालीमा १० दिन बिधालय बन्द गराउन प्रशासनको आग्रह !!

बैशाख ५, २०७८
12
अर्को

टीकापुर नगरपालिकाले खरको छाना भएका २९६ घरमा जस्तापाता लगाइदिने !

देशको ३१ जिल्लामा निःशुल्क इन्टरनेट पुर्याउने योजना सम्पन्न !

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In