सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

शहीद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाउने : अध्यक्ष चन्द !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १८, २०७७
1 min read

बैतडी- शहीद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाउने काम भईरहेको छ । दशरथचन्द नगरपालिका ५ बस्कोट स्थित शहीद चन्दको जन्मघरलाई पाहुना घर बनाउने काम भईरहेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । प्रतिष्ठनको अगुवाईमा शहीद चन्दको जन्मघरलाई पाहुना घर बनाउन लागिएको उहाँले बताउनुभयो ।

चन्दको जन्मघरलाई जिर्णोद्वार गरी पाहुनाघर निर्माणको काम भईरहेको अध्यक्ष चन्दले बताउनुभयो । ४ कोठे घरलाई मर्मत गरिसकिएको छ भने शौचालय निर्माणको काम भईरहेको अध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्नुभयो ‘शहीद दशरथचन्दको जिवनीका बारेमा जानकारी लिन चाहनेहरुका लागि त्यतै बसोबासको व्यवस्था गर्दैछौं । यसले शहीदको जिवनीका बारेमा सबैलाई ज्ञान दिन सजिलो हुने हाम्रो विश्वास छ ।’

शहीद दशरथचन्दको जन्मघरलाई उहाँको जीवनको श्रोतको रुपमा विकसित गर्ने उद्देश्य रहेको स्मृति प्रतिष्ठानले जनाएको छ । शहीद चन्दको नाममा खोलिएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।

दशरथ चन्दको जन्म वि. सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो ।

त्यसअघि उहाँले नेपालगंज, भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा शिक्षा ग्रहण गर्नुभएको थियो । तत्कालीन राणा सरकारले वि. सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

शहीद दशरथचन्दका बारेमा जानकारी गराउन प्रतिष्ठानले काम गरिरहेको भएपनि सरकारी स्तरबाट खासै सहयोग हुन नसकेको प्रतिष्ठानका अध्यक्ष चन्दले बताउनुभयो ।

 

बैतडीको सिगास गाउँपालिकाको लागि ऐतीहासीक क्षण, पालिका केन्द्र गर्जेमा सडक पुग्यो !!

बैशाख ६, २०७८
8

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द !!

बैशाख ६, २०७८
13

 

(ninglashainionline.com बाट साभार)

सिफारिस

बैतडी

बैतडीको सिगास गाउँपालिकाको लागि ऐतीहासीक क्षण, पालिका केन्द्र गर्जेमा सडक पुग्यो !!

बैशाख ६, २०७८
8
बैतडी

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द !!

बैशाख ६, २०७८
13
बैतडी

बैतडीमा कोरोना बिरुद्धको खोपको दोश्रो मात्रा यहि बैशाख ७ गते देखि लगाइने !!

बैशाख ५, २०७८
8
बैतडी

बैतडीको पाटन नगरपालिका लगायत जिल्लाका सबै पालिकाहरुमा नेकपा माओबादी केन्द्रको पार्टी कार्यालय स्थापना !!

बैशाख ५, २०७८
3
बैतडी

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका १ सय २९ बिद्यालय छनोट !!

बैशाख ३, २०७८
10
बैतडी

बैतडीको सिगास गाउँपालिकाका वडाहरुमा तालाबन्दी, २ र ५ बाहेकका सबै वडामा तालाबन्दी !!

बैशाख २, २०७८
20
अर्को

मेलाैली माताको दर्शन गरी हेर्नुहोस, मिती २०७७ माघ १९ गते सोमबारको राशिफल ! तपाईंको दिन शुभ रहोस !!

दैनिक बढीरहेको चिसोले जनजीवन कष्टकर !

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In