सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कन्चनपुरमा दुई दिने क्षमता विकास तालिम सम्पन्न !

कन्चनपुर-आइतबार स्थानीय तहका योजना तर्जुमा प्रकृया तथा वढडा कार्यालयबाट प्रवाह गरिने सेवा बारे क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।
सहयात्रा नेपालको आयोजना र यु एस ए आइ डी साझेदारी संङ्घयिता सहयोग कार्यक्रमको सहयोगद्वारा स्थानीय सरकारको योजना तर्जुमा प्रक्रिया तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवा सम्बन्धी दुई दिने क्षमता विकास तालिम आयोजना गरएिको हो ।

तालिमको सुरुवात स्थानीय सरकारको संरचना र सार्वजनकि सेवा डेलभिरी, नागरकिको सहभागतिामूलक योजना र बजेट प्रकृया र स्थानीय सरकारसँग सहभागतिामूलक योजना र बजेटमा संलग्न हुनका लागी नागरकिमा के के सपि हुनु पर्दछ, कसरी स्थानीय स्तरको योजना र

बजेट प्रक्रयिालाई बढी सहभागतिामूलक बनाउन सकन्छि भन्ने बारे खुला छलफलका साथ सहभागीले कार्ययोजना निर्माण गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तालमिको सहजिकरण यु एस ए आइ डी साझेदारी संङ्घयिता सहयोग कार्यक्रमका कञ्चनपुर जल्लिा नागरकि संगलग्नता संयोजक देव राज बडु र भमिदत्त नगरपालकिा वार्ड न।

१८ का वार्ड सचवि नरेन्द्र देव भटट्ले संयुक्त रुपमा गर्नु भएको थयिो भने कार्यक्रममा सहभागी वार्डन १८ अन्र्तगतका बभिन्नि टोल विकास संस्था, विभिन्न समुह र समुहका सथै सहयात्रा नेपाल गरि १५ जनाको सहभागीता रहेको थियो ।

 

(beldandipost.com.np बाट साभार)

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.