सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

प्रचण्डले खुल्ला चेतावनी दिदै भने ’अब यही संसदले ओली सरकारलाई बिघटन गर्छ’ !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १७, २०७७
1 मिनेट पाठ

धनगढी- शनिबार धनगढीमा आयोजित प्रचण्ड-माधव पक्षको आमसभामा उनले यस्तो दाबी गरेका हुन् । अदालतमा मुद्दा नभइदिएको भए आफूहरुले संसद्‍ बोलाउने र ओलीलाई कारवाही समेत गर्ने दाबी उनको छ ।

संसदमा अविश्वासको प्रस्तावबारे कांग्रेसमा एकमत

फाल्गुन १९, २०७७
16

गगन थापाले भने ओली कातर प्रधानमन्त्री !!

फाल्गुन १९, २०७७
22

अरु प्रतिपक्षी दलहरुले समेत केपी ओलीको कदमलाई अलोकतान्त्रिक भनेकाले प्रधानमन्त्रीले राष्ट्रघात गरेको कुरा संसदबाट पुष्टि गर्नसक्ने प्रचण्डले चेतावनी दिए । यस्तै विकल्पको रुपमा सभामुखले बैठक बालाउनसक्ने प्रचण्डको भनाइ थियो ।

 

यसबाहेक ओली समूहमा लागेका पूर्वमाओवादीका नेताहरुप्रति आक्रोश पोखेका थिए । धनगढीकै नेता समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई लक्षित गर्दै उनले ’दलालको पनि दलाल’ भएको संज्ञा दिए ।

’आफैँले हुर्काएको मान्छे छोप्नै नसकिने गरी दलालको पनि दलाल भएर गए,’ प्रचण्डले भट्टलाई लक्षित गर्दै व्यंग्य गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई दलाल र भट्टलाई दलालको पनि दलाल भन्दै आक्रोश पोखे । यस्तै धनगढीमा सुदूरपश्चिमका ९५ प्रतिशत नेकपाका नेताहरू आफ्नो पक्षमै अडिग रहेको उनले दाबी गरे ।

कार्यक्रममा माधवकुमार नेपाल, भीम रावललगायत नेताले सम्बोधन गरेका छन् ।

 

(annapurnapost.com बाट साभार)

सिफारिस

राजनीति

संसदमा अविश्वासको प्रस्तावबारे कांग्रेसमा एकमत

फाल्गुन १९, २०७७
16
राजनीति

गगन थापाले भने ओली कातर प्रधानमन्त्री !!

फाल्गुन १९, २०७७
22
राजनीति

प्रधानमन्त्री ले भने ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला !!

फाल्गुन १८, २०७७
26
मुख्य समाचार

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७
34
राजनीति

प्रधानमन्त्री ओलीले भने मलाई हटाएर देखाउनुस् !!

फाल्गुन १७, २०७७
10
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
10
अर्को

सुदुरपश्चिममा मोबाइल ब्याबसायी संघ गठन

प्रचण्डले भने ओली सडकमा पनि एकतिहाई मात्र हो !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

बेलायतमा नेपाली बिद्यार्थीका लागि साहारा बन्दै : राज सिटौला

फाल्गुन २०, २०७७

मौसम सम्बन्धी जानकारी :आजको मौसम कस्तो रहनेछ ?

फाल्गुन २०, २०७७
तस्विर : सामजिक सञ्जालबाट

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु !!

फाल्गुन २०, २०७७

बजेटको टुंगो छैन, हतारमा शिलान्यास : औद्योगिक क्षेत्रको कथा !!

फाल्गुन २०, २०७७

बिष्णु भगवानको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २० गते बिहीवारको राशिफल !!

फाल्गुन २०, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In