सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

अधिक मोटोपनले चिन्तित बनाएको छ ? यी ६ नियम पालना गर्नुहोस् !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १७, २०७७
1 मिनेट पाठ

अधिकाशं मानिसमा आफुमा बढ्दै गएको मोटोपन कम गर्नु निकै कठिन काम हो । सहज र छोटो अवधिमा नघट्ने भएकाले मोटोपना कम गर्न मानिसहरु हत्तपत सक्दैनन् ।तसर्थ बढेको शरीरको वजनमा नियन्त्रण पाउन केहि नियमको भने पालना गर्नुपर्ने हुन्छ । यस्ता छन् मोटोपना घटाउने नियम :

‘सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्छ, आउने परिणाम स्वीकार्छ’

फाल्गुन १४, २०७७
6

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाइने

फाल्गुन १४, २०७७
4

१. शरीरको वजनमा नियन्त्रण गर्न पहिले क्यालोरी प्रतिबन्ध गर्नु पर्दछ । यसका लागि एकदिन केही नखाई ब्रत जस्तै बसेर अर्को दिन नियमित खाना खानु पर्दछ । अर्थात पहिलो दिन तरल पर्दाथको मात्र सेवन गर्ने र भोलिपल्ट मात्र भोजन गर्नुपर्दछ ।

२. मोटोपना घटाउन तपाईमा पानी र हर्बल चिया पिउने बानीको विकास गर्नु पर्दछ । यसले तपाईंको क्यालोरीको मात्रा नियन्त्रण गराउन भुमिका खेल्दछ ।

३. खाना खादाँ अत्यधिक वा पटक पटक खानु हुदैन । हरेक पटक खाना खादाँ ५र६ घण्टा फरक हुनु पर्दछ । यो बीचमा पानी बाहेक केहि खानु हुदैन । यसो गर्नाले मेटाबोलिजम पनि सुधार हुन्छ ।

४. मोटोपना घटाउन चाहने ब्यक्तिले सातामा ५ दिन खाना र २ दिन ब्रत बस्नु पर्दछ । ब्रत बसेको दिन ५ सय क्यालोरी मात्र सेवन गर्नु पर्दछ ।

५. खाना खादाँ पनि थोरै मात्रामा खानु पर्दछ । अधिकाशं नेपालीमा खानाको अवधी लामो पार्ने र एकसाथ धेरै खाने बानी हुन्छ । तर मोटोपना बढ्नुको मुख्य कारण यहि हो । त्यसैले यसलाई सुधार गर्नु पर्दछ ।

६. खाना वा खाजामा कुनै पनि परिकार खादाँ सकेसम्म फाइबरयुक्त खाने गर्नु पर्दछ । कार्बाेहाइट्रेडयुक्त खान कम खानु पर्दछ ।

 

 

 

(manakamanadaily.com बाट साभार)

सिफारिस

मुख्य समाचार

‘सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्छ, आउने परिणाम स्वीकार्छ’

फाल्गुन १४, २०७७
6
मुख्य समाचार

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाइने

फाल्गुन १४, २०७७
4
मुख्य समाचार

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७
10
मुख्य समाचार

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७
9
मुख्य समाचार

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७
12
मुख्य समाचार

महिला लघुवित्तको साधारण शेयर बाडफाड

फाल्गुन १४, २०७७
9
अर्को

सिस्नु खानका फाईदाहरु: धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

विप्लवका समूहका नेताको हैरानीः ९ महिनामा १३ जिल्ला फनफनी !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

‘सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्छ, आउने परिणाम स्वीकार्छ’

फाल्गुन १४, २०७७

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाइने

फाल्गुन १४, २०७७

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In