सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बैतडीमा शहीद दशरथ चन्दको जन्मघरमा मनाइयो शहीद दिवस !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १६, २०७७
1 मिनेट पाठ

बैतडी- शहीद दशरथचन्दको जन्मभूमी बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाइएको छ । शहीद दशरथचन्द स्मृति प्रष्ठिानको आयोजनामा र्यालीपछि श्रद्धाञ्जली सभाको आयोजना गरी दिवस मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

शहीद दशरथचन्द स्मृति प्रतिष्ठान भवन सुन्दरखालीबाट र्यालीको आयोजना गरेर शहीद दशरथचन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

श्रद्धाञ्जली सभामा सहभागीहरुले शहीद दशरथचन्दको शालीकमा माल्यार्पण गरेका थिए । यस्तै नेपाल प्रहरीको एक टोलीले शहीदप्रति सलामी अर्पण गरेको थियो सो सभामा बोल्ने अधिकांश वक्ताहरुले शहीद दशरथचन्द प्रति राज्यले ध्यान नदिएको गुनासो गरेका छन् । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्ने उनीहरुले माग गरेका छन् ।

अहिले पनि शहीदका सपना साकार नभएकाले सरकारले त्यो दिशामा अघि बढ्नुपर्ने वक्ताहरुले बताएका छन् । शहीदले परिकल्पना गरेको लोकतन्त्र अझै स्थापित हुन नसकेको उनीहरुको भनाई छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दको अध्यक्षतामा भएको सभामा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट प्रमुख अतिथी रहनुभएको थियो ।

सो सभामा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा,उपप्रमुख मीना चन्द, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द,प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, विभिन्न राजनीतिक दलका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । शहीद दशरथचन्दको जन्मघर बस्कोटमा अहिले पाहुनाहरुलाई बसोबासको समेत व्यवस्था गरिएको थियो ।

 

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७
68

नवनियुक्त राजदुतले लिए सपथ !!

फाल्गुन १३, २०७७
6

 

(ninglashainionline.com बाट साभार)

सिफारिस

मुख्य समाचार

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७
68
मुख्य समाचार

नवनियुक्त राजदुतले लिए सपथ !!

फाल्गुन १३, २०७७
6
मुख्य समाचार

गृहकार्य नपुगेको भन्दै नेकपा ओली समुहको बिहिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित

फाल्गुन १३, २०७७
10
मुख्य समाचार

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७
55
मुख्य समाचार

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
14
मुख्य समाचार

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७
11
अर्को

प्रधानमन्त्री ओलीले भने: शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ!

कलंकी कृषिबजारको मन्त्री अर्यालद्वारा उद्घाटन !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In