सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

सहिद दिवसको अवसर पारि कञ्चनपुरमा यूवा सञ्जालको लागुऔषध तथा कुलत विरुद्धको अभियान !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १६, २०७७
1 मिनेट पाठ

कञ्चनपुर- कञ्चनपुरमा यूवा सञ्जालको अगुवाईमा लागुऔषध तथा कुलत विरुद्धको अभियान कंचनपुरको महेन्द्रनगरमा लागुऔषध तथा कुलत विरुद्धको यूवा अभियानको सुभारम्भ भएको छ । शुत्रवार सहिद दिवसको अवसर पारेर विभिन्न सामाजिक कार्य गर्दै २४ बर्ष मुनीका युवाहरुलाई जाडरक्सी, धूम्रपान, लागुपदार्थ, सुर्ती तथा सुर्तीजन्य पदार्थ खान र बेचबिखन गर्न निषेध तथा मुक्त अभियानको थालनी भएको हो ।

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७
8
upaharkhabar.com बाट साभार

कञ्चनपुर स्थित पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु !

फाल्गुन १६, २०७७
5

सो अभियान समृद्ध राष्ट्र निर्माणका लागि लागु औषध रहित स्वस्थ,कर्मठ , शिक्षित र मर्यादित युवा भन्ने मूलनाराका साथ सञ्चालनमा आएको र यसले २४ वर्ष मूनीका यूवाहरुलाई नासाजन्य वस्तुको ओसार पसार तथा किनबेच गर्न निरुत्साहित गर्ने कार्यक्रम आयोजक संस्था सुदूर पश्चिम प्रदेश यूवा सञ्जालका संयोजक बाशुदेव भट्ट होहो भाई ले बताए ।

उक्त अभियानले बालबालिका तथा किशोर किशोरीहरुलाई समेत सकारात्मक सन्देश जाने यस क्षेत्रका जानकारहरुको भनाई छ । अभियानमा सुदूरपश्चिम विश्वविद्यालका विद्यार्थी, शिक्षक लगायत २४ वर्ष मूूनी यूवाहरु लगायत सामाज सेवी,शिक्षा प्रेमी तथा विभिन्न पेशा व्यवसायमा आबद्धहरुको उपस्थिति रहेको थियो ।

उक्त अभियानमा वडा प्रहरी कार्यालयका प्रमुख अमर माझि र सुदुर पश्चिम प्रदेश युवा संजाल र सुदुर पश्चिम विश्व विद्यालयका विद्यार्थी युवाहरू र शिक्षकहरुको समउपस्थिति रहेको थियो । यस्तै, महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी र भीमदत्त नगरपालिका सुबास अधिकारी , बाताबरण अधिकृत गणेश ठगुन्ना , दिनेश भट्ट लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रम सुदूरपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पस परिसर देखि महेन्द्रनगरको मदनचोकमा सम्म विभिन्न नाराहरुसहितको ¥यालीका साथ सञ्चालन भएर कोर्ण सभामा परिणत भएको थियो ।

विश्वविद्यालय परिसरमा सरसफाई समेत गरिएको संजालका अध्यक्ष भट्टले बताए । पछिल्लो समय बढ्दो दुव्र्यसनीले समाजमा विभिन्न खाले नकारात्मक खालका घटना बढिरहेको सन्दर्भमा यूवाहरुबाटै यस खालको अभियानले स्वस्थ समाज निर्माण सहयोग पु¥याउने देखिन्छ । उक्त अभियान कञ्चनपुरका साथ आउँदा दिनमा प्रदेशका ९ वटै जिल्लामा र यसैगरी देश व्यापी रुपमा सातै प्रदेश तथा ७७ जिल्लामा आयोजना हुने लक्ष्य सुदूर पश्चिम प्रदेश यूवा सञ्जालले राखेको छ ।

यद्धपी, यस्ता कार्यक्रम औपचारिकतामा मात्रै सीमीत हुने गरेको र त्यसले अपेक्षीत नतिजा समाजमा छर्न नसकेको भन्नेहरुको पनि कमी छैन् , जे होस् समाज निर्माण र यूवाहरुलाई कुलत तथा दुव्र्यसनी मुक्त गर्ने महा अभियानमा हामी पनि जुट्ने की ?

 

 

(esudurdarpan.com बाट साभार)

सिफारिस

कन्चनपुर

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७
8
upaharkhabar.com बाट साभार
कन्चनपुर

कञ्चनपुर स्थित पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु !

फाल्गुन १६, २०७७
5
कन्चनपुर

स्थानीय तहका योजनाहरु कार्यान्वयनका लागि सबै पक्षसँग सहकार्य गरिने : प्रमुख प्रशासकीय अधिकृत पौडेल !

फाल्गुन १३, २०७७
19
कन्चनपुर

बैजनाथ सिद्धनाथ विद्यालयका प्रध्यानाध्यापकबाट छात्रामाथि कुटपिट !

फाल्गुन ११, २०७७
32
कन्चनपुर

प्रधानमन्त्री ओलीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास !

फाल्गुन १०, २०७७
6
कन्चनपुर

दोधारा चाँदनीमा वन्यजन्तुको आतंक !

फाल्गुन ९, २०७७
24
अर्को

बैतडी जिल्लामा फेरि १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि !

भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका खुले, स्वास्थ्य मापदण्ड अपनाएर सहज आवतजावत गर्न सकिने !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In