सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

न हिँड्नलाई खुट्टा छ ,न बोल्न जिब्रो चल्छ , बाँसबाट बनाउँछन् अदभुत कलाकृति ! सम्मान स्वरुप सेयर गरौं !

रोल्पाको रुण्टीगढी गाउँपालिका अन्तर्गत होलेरी बजारदेखि करिब ३ किलोमिटर पुर्व जस्पुर गाउँ छ। त्यहाँ फरक क्षमताका ४१ वर्षीय कुल बहादुर डाँगी बस्छन् ।कुल बहादुरमा केही जन्मजात समस्या छ बोल्नलाई जिब्रो चल्दैन ।

हिँड्नलाई दुबै खुट्टा पनि चल्दैनन् । हातको इसाराले कुराकानी गर्छन् । घस्रेर हिँड्डुल गर्छन् ।

करिब ५ वर्षअघिदेखि कुल बहादुरले वास्तुकलाका विभिन्न नमूनाका साथै हस्तकलाका सामग्री निर्माण गर्दै आएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनी बाँसबाटै विभिन्न किसिमका सुन्दर घरहरु, मन्दिरहरु, हवाईजहाँज, मानिस, चराहरु लगायतका कला(कृतिहरु निर्माण गर्न सक्छन् ।

 

 

(frommandu.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.