सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

केपी ओलीले भने : मेरो बुबा नै भर्खर बुढोबुढो हुनुभएको छ !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १५, २०७७
1 मिनेट पाठ

काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले कमजोर सोचेमा त्यो भ्रम हुने बताएका छन् । आफ्नो समूहका ट्रेड युनियन महासंघले राष्ट्रियसभामा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एक दुई पटक किड्नी अपरेशन गरेपनि कमजोर नरहेको बताए ।

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, आज समारोहलाई सम्बोधन गर्दै !!

फाल्गुन २१, २०७७
15

संसदमा अविश्वासको प्रस्तावबारे कांग्रेसमा एकमत

फाल्गुन १९, २०७७
22

‘मेरो बुबा नै भर्खर बुढोबुढो हुनहुन्छ । एक दुई किलोमिटर खुइँखुइँती एक्लै हिड्नु हुन्छ,’ ओलीले भने, ‘एक दुई वटा किड्नी फे¥यो भनेर आजको जमानामा । नयाँ दुई वटासहित चार किड्नी बोकेर हिड्दैमा कसैले कमजोर ठान्यो भने भ्रम हुनेछ ।’ पार्टी एकता गर्दा नै केपी ओली मरिहाल्छ भनेर गरिएको उनले बताए ।

ओलीले सरकारलाई काम गर्नै नदिएकाले प्रतिनिधिसभा विघटन गरिदिएको बताए । ‘प्रतिनिधिसभा विघटन गरे । सरकारलाई कामै गर्न नदिने । अहिले स्थायीत्वको कुरा गरेर हुँदैन’, ओलीले भने । अघिल्लो पटक प्रधानमन्त्रीबाट हटाउनेहरुले नै यसपटक पनि सरकारलाई काम गर्न नदिएको उनको भनाइ थियो ।

‘आफ्नो दुई तिहाइको सरकार नढाली नहुने । अघिल्लो पटक मेरो सरकार ढाल्नेहरुबारे भनिरहनु परेन । प्रचण्ड त अर्कै पार्टीमा थिए । तर, उनकालाई उकास्नेहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम’, ओलीले भने । वैशाख १७ र २७ मा हुने चुनावमा जितेर सरकार चलाउने उनको दाबी थियो ।

 

पार्टी विभाजन पछि जनतामा सकेको ओलीले बताए । तर, विभाजन अगाडि भने जनतामा जानका लागि बोल्ने शब्द नरहने, पार्टी गतिशील नहुने अवस्था रहेको पनि उनले सम्झे । तर अब चुनावमै जाँदा पनि प्रचण्डले लड्ने ठाउँ नै नरहेको ओलीले बताए ।

‘चितवन, रोल्पा, सिराहा, कीर्तिपुर जानुभयो । अब जाने ठाउँ कतै पनि छैन’, ओलीले भने । २०७४ को चुनाव ठूलठूला सभा र भाषण गरे जिताइदिएको, २०७० मा बत्ती निभाएर बाकस साटेर जिताएको पनि ओलीले बताए । प्रचण्ड अब जंगल पनि जान नसक्ने उनको भनाइ थियो ।

 

‘जंगलमा त न हिजो बस्नुभएको थियो । न अब बस्नु हुन्छ’, ओलीले भने ।
कार्यकर्ता र लडाकूहरु जंगल पठाएर दिल्ली र लखनउमा प्रचण्ड बसेको ओलीको भनाइ थियो । ‘कार्यकर्ता लडाकू जंगल पठाएर उहाँ जेलवाला तेल लगाएर जुल्पि कोरेर दिल्लीमा बस्नु हुन्थ्यो’, उनले भने ।

 

(अनलाइनखबर बाट साभार)

सिफारिस

राजनीति

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, आज समारोहलाई सम्बोधन गर्दै !!

फाल्गुन २१, २०७७
15
राजनीति

संसदमा अविश्वासको प्रस्तावबारे कांग्रेसमा एकमत

फाल्गुन १९, २०७७
22
राजनीति

गगन थापाले भने ओली कातर प्रधानमन्त्री !!

फाल्गुन १९, २०७७
24
राजनीति

प्रधानमन्त्री ले भने ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला !!

फाल्गुन १८, २०७७
26
मुख्य समाचार

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७
35
राजनीति

प्रधानमन्त्री ओलीले भने मलाई हटाएर देखाउनुस् !!

फाल्गुन १७, २०७७
10
अर्को

आज देखि श्री स्वस्थानी व्रत एवं माघस्नान शुरु !!

नेपाली चेली प्रकृति मल्ल बनिन्, संसारकै सबैभन्दा राम्रो अक्षर लेख्ने व्यक्ति !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

जान्नुहोस् , राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ?

फाल्गुन २२, २०७७

यस्ता छन् मेवा खाँदाका फाइदा !!

फाल्गुन २२, २०७७

नेबि संघको आयोजनामा नार्गाजुन माबि सर्मालीमा पालिका स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न !!

फाल्गुन २२, २०७७

भारतबाट कुखुरा तस्करी : बर्डफ्लुको जोखिम !!

फाल्गुन २२, २०७७

नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने !!

फाल्गुन २२, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In