सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कञ्चन जाई युवा क्बललाई बेलडाँडी गाँउपालिका टिमद्वारा लगातार पाँच गोल गरेर पराजित !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १५, २०७७
1 मिनेट पाठ

महेन्द्रनगरको खुला मञ्चमा भईरहेको युनाईटेड खुला आमन्त्रण फुटबल प्रतियोगितामा बेलडाँडी गाँउपालिकाको टिमले कञ्चनजाई क्लबलाई लगातार ० का बिरुद्ध ५ गोलले पराजित गरेको छ । बिहीबार दिउँसो बेलडाँडी गाँउपालिका र कञ्चन जाई युवा क्बलविचको प्रतियोगितामा बेलडाँडी गाँउपालिकाले लगातार पाँच गोल हानेको थियो ।

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा नेपालका आठ खेलाडी :नामावली शहित!

माघ २४, २०७७
21

युनाइटेड फुटबलको सेमिफाइलः पिएफए अत्तरिया र धरमपुर, महेन्द्रनगर निलो र सगरमाथा अत्तरिया भिड्दै

माघ १८, २०७७
16

 

ईन्टीबलमा एक गोल हानेको बेलडाँडी गाँउपालिकाले ईन्टरबलपछि चार गोल हानेर क्वाटर फाईनलमा प्रवेस गरेको छ । बेलडाँडी गाँउपालिका फुटबल टिमले अब एमसिडिसी धरमपुरसंग क्वाटर फाईनल प्रवेस गर्ने छ ।

बेलडाँडीका लागि टिम क्याप्टेन विकास सिह महताले टिमले निकै मेहनत गरेको थियो । भने किपरले उत्कृष्ठ प्रर्दशन गरेका थिए । बेलडाँडी गाँउपालिका फुटबल टिमका कोच चेत बहादुर शाहले टिमको उत्कृष्ठ प्रर्दशन, खेलाडीको मेहनत अनुशासनका कारण लगातार पाँच गोल हानेर क्वाटर फाईनलमा प्रवेस गरेको बताए ।

 

प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा चार समुहमा चार÷चार टिम रहि नकाउट आधारमा खेल खेलाईने छन् । प्रतियोगिता माघ २१ गते सम्म संचालन हुने च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार रहेको छ। भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले जनाएको छ ।

 

(beldandipost.com.np बाट साभार)

सिफारिस

खेल

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा नेपालका आठ खेलाडी :नामावली शहित!

माघ २४, २०७७
21
खेल

युनाइटेड फुटबलको सेमिफाइलः पिएफए अत्तरिया र धरमपुर, महेन्द्रनगर निलो र सगरमाथा अत्तरिया भिड्दै

माघ १८, २०७७
16
खेल

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

माघ ४, २०७७
8
तस्बिर : क्यान
खेल

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

माघ ४, २०७७
7
खेल

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

माघ २, २०७७
7
खेल

बधाई ! गौरिका सिंहले जितिन् उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी

पुस २९, २०७७
13
अर्को

सर्वोच्चअदालतले प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुनआदेश दियो !

दुबै पक्षको सहमति नभए फ्रिज हुन सक्छ नेकपाको सूर्य चिह्न !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? यस्तो छ कारण !!

फाल्गुन १३, २०७७

बैतडीमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै !!

फाल्गुन १३, २०७७

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७

डडेल्धुराको अजयमेरू स्थित विकट क्षेत्र बिजुल सडक सञ्जालसँग जोडियो !

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In