सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

स्वास्थ्य कार्यालय बैतडीको स्वास्थ्यमा नया आयाम: एक बिद्यालय एक नर्स, प्रबर्धनात्क इकाई र नाकामा हेल्थ डेस्क!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १५, २०७७
1 मिनेट पाठ

 बैतडी-स्वास्थ्य कार्यालय बैतडीले यस वर्ष स्वास्थ्यका नया कार्यक्रमहरुको जानकारी गराएको छ । स्वास्थ्य कार्यालय बैतडीले आइतबार सञ्चारकर्मीसँग स्वस्थ्य सम्बन्धी अन्तरक्रिया कर्यक्रममा स्वास्थ्यका नया कार्यक्रमको जानकारी गराएको हो । नया कार्यक्रम अन्तरगत भारतसँग सिमाना जोडिएको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना देखि बिद्यालयमा स्टाफ नर्स कार्यक्रमहरु रहेका छन ।

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
47

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७
14

झुलाघाटमा हेल्थ डेस्क स्थापना
भारतीय सिमानाका झुलाघाटमा स्थायी रुपमा हेल्थ डेस्क स्थापना गरिने छ । भारतबाट आएका नागरीकहरुको स्वास्थ्य जाँच गर्न र आवस्यक स्वास्थ्य सल्लाह प्रदान गर्नको लागि हेल्थ डेस्क स्थापना गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिनुभयो । भारतबाट आउने सबै नागरीकको स्वास्थ्य परिक्षण गरिने उहाले बताउनुभयो । कोरोना लगायतका सरुवा रोगको बिषयमा थप सम्बेदनसिल बनेर हेल्थ डेस्क प्रभावकारी रुपमा सञ्चालन हुने उहाको भनाइ छ ।
३ स्थानिय तहमा एक बिद्यालय एक स्टाफ नर्स कार्यक्रम
बैतडीको मेलौली नगरपालिका, डिलाशैनी गाउपालिका र सिगास गाउपालिकामा एक बिद्यालय एक स्टाफ नर्स कार्यक्रम पनि सञ्चालन गरिन लागिएको छ । यी ३ वटै पालिकाले एक एक बिद्यालय छनोट गरी छनोटमा परेका बिद्यालयमा एक एक जना स्टाफ नर्सको ब्यवस्था गरिने भएको हो । किशोर किशोरीलाई स्वास्थ्य सल्लाह प्रदान गर्न सहज हुने बताइएको छ । किशोरीहरुलाई आइरन चक्की खुवाउन, यौन तथा प्रजननको बारेमा जानकारी दिन र अन्य आवस्यक स्वास्थ्य सल्लाह प्रदान गर्नको लागि सरकारले नै घोषणा गरको एक बिद्यालय एक नर्स कार्यक्रम कार्यान्वयनमा लैजान लागिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अन्य बिद्यालय तथा पालिकाहरुमा पनि यो कार्यक्रम आगामी वर्षमा सञ्चालन हुने पनि बताइएको छ ।
जनस्वास्थ्य प्रबर्धन केन्द्र स्थापना गरिदै
स्वास्थ बानी व्यभारमा उतार्न, सबै क्षेत्र र उमेर समुहका ब्याक्तीहरुको लागि स्वास्थ्य सल्लाह प्रदान गर्न, सरुवा रोगसम्बन्धी जानकारी दिन र योगअभ्यासको लागि योगगुरु कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालन गर्न जनस्वास्थ्य प्रबर्धन केन्द्र स्थापना गरिने प्रभुख भट्टले बताउनुभयो । कारागार, बिद्यालय लगायतका क्षेत्रमा पनि योग अभ्यास गराइने बताइएको छ ।
यसैगरी प्रबर्धन केन्द्रले बजार अनुगमनमा सहभागि जनाई सुरक्षीत खाद्य पदार्थ सेवनमा नागरीकहरुलाई सुसूचीत गराइने र स्वस्थ बानी ब्यभारको लागि खेलकुदको आयोजना पनि गरीने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरीस भट्टले जानकारी दिनुभयो ।
दातृ नियकाद्धारा साञ्चालीत मेरी स्टप्सले परिवार नियोजन सम्बन्धीका कार्यक्रमहरु सञ्चालन गर्दैआएकोमा उक्त कार्यक्रमको अवधी सकिएको हुनाले अब मेरी स्टप्सले सञ्चालन गर्दै आएका कार्यक्रमहरु स्वास्थ्य कार्यालयले नै सञ्चालन गर्ने पनि बताइएको छ ।
यसैगरी नियमित खोप कार्यक्रम र बाल स्वास्थ्यका कार्यक्रमहरुलाई प्रभावकारीढंगले अघि बढाइने बताइएको छ । कोरोना प्रभावले स्वास्थ्य सेवा प्रभावित बनेको गुनासो बढेको अवस्थामा भोलीका दिनले थप प्रभावकारीरुपले अघि बढाइने पनि बताइएको छ ।
माथि उल्लेखित कार्यक्रमको लागि स्वास्थ्य कार्यालय बैतडीले कर्मचारी भर्ना प्रक्रिया सुरु गरीसकेको छ ।

 

(radio7star.org बाट साभार)

सिफारिस

बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
47
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७
14
बैतडी

बैतडीको एक गरिब परिवारलाई बालअधिकारकर्मी भट्टको पहलमा राहत वितरण !!

फाल्गुन १५, २०७७
40
बैतडी

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
28
बैतडी

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
67
बैतडी

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७
44
अर्को

बैतडीमा युवाहरुको पहलमा  ट्रस्ट निर्माण गरिदै

बैतडीको सुर्नया-सतबाँझ सडकमा मनोमानी भाडा असुल्दै जिप व्यवसायी !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In