सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

प्रधानमन्त्री ओलीले भने :युद्धको समयमा प्रचण्ड जंगल होइन, दिल्ली बस्नु भएको हो!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १५, २०७७
1 मिनेट पाठ

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेकपा प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ माओवादी सशस्त्र युद्धको समयमा आफू दिल्ली बसेर कार्यकर्ता र लडाकुलाई मात्र जंगल बसालेको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6

कांग्रेसको यस्तो चाल : ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै !!

फाल्गुन १६, २०७७
17

नेपाल ट्रेड युनियन महासंघ राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ’प्रचण्ड जंगलमा न हिजो बसेका हुन्। न अब बस्ने छन्,’ उनले भने,’ कार्यकर्ता र लडाकुलाई मात्र जंगलमा बसाल्नु भयो । आफू त जेलवाला जेल लगाएर जुल्फी कोरेर दिल्ली बस्नु भा हो।’

प्रधानमन्त्री ओलीले प्रचण्ड समूह सही बाटोमा लागेको भए अहिले पार्टी फुटको संघारमा नआउने तर्क गरे। ’सही बाटोमा लागेको भए पार्टी एकता हुन्थ्यो। पार्टीले सानदारकासाथ जीत हाँसिल गर्थ्यो,’ उनले भने।’

उनले अब प्रचण्ड समूहले कुनै पनि हालतमा चुनाव नजित्ने जिकिर गरे। उनले विगतको चुनावमा प्रचण्डलाई आफूले नै जिताएको दावी गरे। ’उनीहरुलाई चितवनमा हामीले जिताएका छौं। ‘२०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो।

ठूला सभा गरेर। जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र प्रणाम गरेर जिताएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘२०७० सालमा त बत्ती निभाएर, बाकस साटेर जिताएको हो त्यसअघि कीर्तिपुर हारेको हो। पहिला रोल्पा जानुभो, त्यसपछि सिरहा जानुभयो, कीर्तिपुर हुँदै चितवन जानुभयो अब कता जाने हो ? जंगल जाने होइन !’

प्रधानमन्त्री ओलीले प्रचण्डले सूर्य चिह्न दाबी गर्नुलाई दशा लागेको संज्ञा दिएका छन् । ‘कहिलेबाट तपाईंको भो सूर्य चिह्न ?’, ओलीले प्रश्न गर्दै भने, ‘पार्टी छोडेपछि सूर्य चिह्न ? सही बाटो हिँडेर यही बसेको भए सूर्य चिह्न उहाँको हुन्थ्यो । दशा लागेपछि के लाग्छ !’

सरकार र पार्टीमा काम गर्न नदिएर संसद विघटन गरेको उनको भनाइ छ। उनले वैशाखमा चुनाव हुनेभन्दै कार्यकर्तालाई गतिशील भएर अगाडी बढ्न सल्लाह दिए।

 

(annapurnapost.com बाट साभार)

 

 

 

सिफारिस

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6
राजनीति

कांग्रेसको यस्तो चाल : ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै !!

फाल्गुन १६, २०७७
17
राजनीति

ओलीको दाहाल–नेपाल पक्षलाई नयाँ चुनौती : हिम्मत भए हटाएर देखाऊ !

फाल्गुन १६, २०७७
3
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
10
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
29
राजनीति

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
100
अर्को

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई भाग लागेन कोरोना खोप !

स्वास्थ्य कार्यालय बैतडीको स्वास्थ्यमा नया आयाम: एक बिद्यालय एक नर्स, प्रबर्धनात्क इकाई र नाकामा हेल्थ डेस्क!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In