सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

तपाईको अ‘ाखा यस्तोसम्म हुनसक्छ धेरै मोबाइलको प्रयोगले ,जनचेतनाको लागी से यर गरौं ,

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १५, २०७७
1 मिनेट पाठ

१९ वर्षीया युव’तीको अत्याधिक मोबाइल प्रयोग गर्दा भयो यस्तो( “रेटिनल आर्टरी अब्सट्रक्सन” डाक्टरहरुले बताएका छन्‘ लगातार आफ्नो स्मार्टफोनमा गेम खेलेपछि चीनकी एक १९ वर्षीया युवती अन्धो बनेकी छिन् । चीनको डोङगुआनकी ती युवतीको दाहिने आँखामा रेटिनल आर्टरी अब्सट्रक्सन भएको डाक्टरहरुले बताएका छन् ।वु नाम गरेकी ती युवतीले गत अक्टोबर १ मा आफ्नो प्रिय खेल ‘किङ अफ ग्लोरी’ खेल्दै गर्दा आफ्नो दाहिने आँखाबाट देख्न छाडेको थाहा पाएकी थिइन् ।

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७
5

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७
7

शुरुमा आँखा थाकेर यस्तो भएको भन्ने ठानेर उनी सुत्न गएकी थिइन् । तर, भोलि बिहान उठ्दासमेत उनको दाहिने आँखाको स्थिति सुधार भएन ।त्यसपछि उनलाई आमाबाबुले तत्कालै अस्पताल लगेका थिए । त्यहाँ डाकटरहरुले उनलाई निकै जटिल मानिने रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका थिए । यस्तो विशेष गरेर धेरै उमेर भएका बिरामीहरुमा देखिने गरिए पनि स्मार्टफोनको सानो स्क्रिनमा गहिरिए लगातार हेरिरहँदा वुको आँखा निकै थोकेको डाक्टरहरुले बताएका छन् ।वुले समेत आफ्नो गल्ती स्वीकार गर्दै यसरी लामो समय मोबाइलमा आफूले बिताउन नहुने बताएकी छिन् ।

सामान्यतय उनी आफ्नो कामबाट फर्केर दिनको ७ देखि आठ घण्टा गेम खेल्ने गर्थिन् ।उनी कार्यालयमा फाइनान्समा काम गर्ने भएकीले दिनभर पनि कम्प्युटरको स्क्रिनमा हेर्न बाध्य हुन्थिन् । यसले उनको आँखामा थप दबाब पथ्र्यो ।अझ छुट्टी हुँदा त उनी दिनभर गेममा नै व्यस्त हुन्थिन् । मात्र केही घण्टाका लागि मात्र सुत्थिन् ।‘छुट्टी भएको दिन म बिहान ६ बजे उठ्थे । त्यसपछि खाजा खाएर गेम खेल्न शुरु गरेको, म साँझ ४ बजेसम्म लगातार खेल खेल्दै बस्थेँ । त्यसपछि केही खाएर केही बेर सुतेपछि बिहान १ देखि २ बजेसम्म गेम नै खेलेर बस्थेँ,’ उनले भनिन्, ‘कहिलेकाहीँ त खेल रोकेर खान पनि अल्छि लाग्थ्यो ।’

चिनियाँ मिडियाका अनुसार छुट्टीमा साथीहरुसँग बाहिर घुम्न जान छाडेर उनी घरमा गेम खेल्न बस्थिन् । उनको आँखाले त्यस्तो दबाब सहन नसकेर एउटा आँखा अन्धो नै हुन पुग्यो ।वु अझै पनि अस्पतालमा नै छिन् । डाक्टरहरु उनको उपचारमा कुनै उल्लेख्य सुधार हुन नसकेको बताइएको छ ।वुको कथा चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेपछि डाक्टरहरुले लगातार ३० मिनेटदेखि १ घण्टासम्म मात्र कम्प्युटर वा स्मार्टफोनमा हेर्न सुझाव दिएका छन् । त्यसबीचमा केही मिनेटलाई अन्य ठाउँमा हेरेर आँखालाई आराम दिने वा ब्रेक लिनुपर्ने भनाई छ ।

सिफारिस

स्वास्थ्य

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७
5
स्वास्थ्य

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७
7
स्वास्थ्य

पुदिनाको सेवन गर्नाले हुन्छन् यस्ता फाइदाहरु !!

फाल्गुन १६, २०७७
12
स्वास्थ्य

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७
4
स्वास्थ्य

महिनावारी समस्या छ : राजमा खाँदा हुँन्छ महिलाहरुलाई यति धेरै फाईदा ।

फाल्गुन १६, २०७७
4
स्वास्थ्य

स्वास्थ्य जीवन बाच्न रातीको खाना कतिबेला र कति खाने ?

फाल्गुन १६, २०७७
4
अर्को

जिद्दी छोराछोरीलाई कसरी अनुशासित बनाउने ?

१४औं संस्करणको आइपिएल अक्सन फेब्रुअरी १८ मा

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In