सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बैतडीमा अपराध न्यूनीकरण सम्बन्धी विद्यालयमै पुगेर सचेतना फैलाउँदै प्रहरी !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १५, २०७७
1 मिनेट पाठ

बैतडीमा विद्यालयमै पुगेर प्रहरीले सचेतना दिन थालेको छ । समाजमा विभिन्न खालका अपराधहरु बढ्दै गएकाले ती अपराधहरु न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका माध्यमिक विद्यालयहरुमा अन्तरक्रिया गर्ने र विभिन्न खालका चेतनामूलक कक्षाहरु सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘समाजमा घरेलु हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढीरहेका छन् । यस्ता घटनाहरुको न्यूनीकरण गर्न र दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि यो अभियान सञ्चालन गरेका हौं ।’

प्रहरी निरीक्षक हरिशरण भट्टको नेतृत्वमा प्रहरी टोली अहिले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको छ । यस्तै विद्यालयहरुमा विद्यालय–प्रहरी सम्पर्क समिति समेत गठन गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । सो समितिमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समेटिएको छ ।

समितिले समाजमा भईरहेका आपराधिक क्रियाकलापका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्नेछ । सूचनाका आधारमा प्रहरीले आफ्नो कार्य अघि बढाउन सहज हुने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म १३ भन्दा बढी माध्यमिक विद्यालयहरुमा यस्तो समिति गठन भईसकेको छ ।

समितिमा रहेका सदस्यहरुले समाजमा भईरहेका घरेलु हिंसा, लैगिंक हिंसा, बलात्कार जस्ता अपराधको बारेमा प्रहरीलाई जानकारी दिने र प्रहरी ती घटनाहरुमा कानुनी कारवाही गर्ने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले थालेको यो अभियानले समाजमा रहेका विकृति अन्त्य गर्नका लागि सहयोग पुग्ने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो ‘विद्यालयमा विद्यार्थीहरुसंग गरिने अन्तरक्रियाले ठूलो सहयोग पुग्छ । समाजमा विकृतिका बारेमा उनीहरुलाई जानकारी भएमा यसलाई न्यूनीकरण गर्न उनीहरुले सहयोग गर्न सक्छन् ।’

प्रहरीले थालेको यो अभियानले समुदाय र प्रहरीबीचको सम्बन्ध पनि बलियो हुने क्याम्पस प्रमुख अवस्थीले बताउनुभयो । प्रहरी देख्ने बित्तिकै डराउने गरेकोमा पछिल्लो समयमा यस्ता खालका कार्यक्रमहरुले प्रहरी र नागरिकबीचको सम्बन्धलाई बलियो बनाएको उहाँले दाबी गर्नुभयो ।

(भगीरथ अवस्थीले ninglashainionline.com मा लेकेका छन्।)

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
52

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७
14

सिफारिस

बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
52
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७
14
बैतडी

बैतडीको एक गरिब परिवारलाई बालअधिकारकर्मी भट्टको पहलमा राहत वितरण !!

फाल्गुन १५, २०७७
40
बैतडी

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
28
बैतडी

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
67
बैतडी

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७
44
अर्को

बैतडीमा शहिद सप्ताहको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न !

११ सय २५ भन्दा बढी स्थानीय तह निमित्तकै भरमा !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In