सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

आज विहिवार भगवान विष्णुको लागि विशेष दिन यस्ता काम गरे मिल्छ सफलता !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १५, २०७७
1 मिनेट पाठ

हिन्दु धर्ममा सातामा हरेक दिनको आ आफ्नै महत्व छ । हरेक दिन भगवानको कुनै न कुनै रुपको वर्त गरिन्छ । आज विहिवार पनि अन्य दिन जस्तै भगवान विष्णुको लागि विशेष दिन मानिन्छ । धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व भए जस्तै तिनको आफ्नो विशेषता पनि छ ।अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा लिइन् । धर्म मान्यता अनुसार प्रत्येक दिन गर्न हुने र वर्जित गरिएका केही काम बताइएको हुन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्छ भन्ने विश्वास गरिन्छ ।

Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७
7

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७
5

विहिवार गर्नुपर्ने काम.जुनसुकै कामको दुई पाटो हुन्छ। त्यसैले धार्मिक महत्वका साथ गरिने पूजा आजामा पनि दुई महत्व हुन्छ । त्यसैले गर्न हुने र नहुने विषयलाई ख्याल गर्नुपर्छ । बिहीबार सूर्य उदाउनु भन्दा अघि नै शुद्ध भएर भगवान विष्णुका नाममा गाईको शुद्ध घ्यू हालेर दियो बाल्नु राम्रो हुन्छ । निधारमा केसरी वा बेसारको पहेंलो टिका लगाउँदा राम्रो मानिन्छब्रह्माणलाई कुनै पहेँलो वस्तु दान गर्नु फाइदाजनक हुन्छ । भगवान शिवका नाममा पहेँलो रंगको लड्डू चडाउँदा पुन्य प्राप्ती हुन्छ । फलफूलमा केरा दान गर्नु राम्रो मानिन्छ ।

विहिवार वर्जित गरिएका काम.धर्मशास्त्र अनुसार, बिहीबार, कपाल नुहाउनु हुँदैन, रौं काट्नु हुँदैन, दारी काट्ने वा नङ काट्नु हुँदैन, त्यस्तै भारी कपडा धुनु पनि हुँदैन । धर्मशास्त्रमा उल्लेख भए अनुसार, बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने मान्यता छ । रौं काट्दा गुरु ग्रह कमजोर हुने विश्वास गरिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल गर्ने, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ ।बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने धर्म शास्त्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस ःटिकटक भारतमा प्रतिब न्ध, बलिउड नायिका मलाइका अरोरा खुशी!!टिकटकसहित ५९ वटा चिनियाँ एपलाई भारतमा प्र तिब न्ध लगाइएपछि बलिउड नायिका मलाइका अरोराले खुशी व्यक्त गरेकी छिन् ।उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा प्रतिक्रिया जनाउँदै आफूलाई खुशी लागेको बताएकी छिन् । ‘आखिरमा अब हामीलाई हाँसोलाग्दा भिडियो हेर्नुपर्ने छैन’ उनले लेखेकी छिन् ।

मलाइका सामाजिक सञ्जाल इन्स्टाग्राममा भने सक्रिय रहन्छिन् । उनले सामाजिक सञ्जालमा बो ल्ड तस्वीर शेयर गर्छिन् ।टिकटकमाथि प्र तिब न्ध लाग्दा अन्य केही सेलिब्रेटीले खुशी व्यक्त गरेका छन् । टिकटक स्टार्स भने दुः खी छन् ।

चीन र भारतबीच केही समययता सम्ब न्ध बि ग्रेको छ । भारतीयहरुले भारतमा चिनियाँ सामान बहि ष्कार गर्ने अभियान चलाएका छन् ।भारतले ५९ वटा एपमा प्रतिबन्ध लगाएपछि चीनले पनि केही भारतीय साइट र समाचार संस्थामा प्रतिबन्ध लगाएको बताएको छ ।

यो पनि पढ्नुहोस ःः लुटेरालाई च’क्कु देखाएर धपाएकी नेपाली युवतीको अन्तर्राष्ट्रिय मिडियामा चर्चा (भिडियो)!!अस्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन्। लु’ट्न आएको लु’टेरालाई च’क्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो। न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई ड’र देखाउँदै पैसा मागेको थियो।

तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने च’क्कु देखाउँदै लु’टेरालाई नै भगाइदिइन्।स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चि’त्रित गर्दै घट’नाको बारेमा समाचार प्रकाशन गरेका छन्। ठ ल्भधक ले बनाएको भिडियो समाचार ः

 

यो पनि पढ्नुहोस ः टिकटक स्टार रेश्मा घिमिरे र हास्यकलाकार सागर लम्साल ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक!!नेपालमा पछिल्लो समय छोटो भिडियो साझेदारी साईट टिकटक एकदमै चर्चित छ । यसैबाट लोकप्रियता कमाउनेहरुको पनि कमि छैन भने आम्दानी समेत गरिरहेका छन् । हालै यहि टिकटकको नाम लिएर एउटा म्युजिक भिडियो तयार भएको छ ‘तिमी बिजी टिकटकमा’ ।

जहाँ नेपाली टिकटक स्टारलाई नै फिचर्ड गरिएको छ ।सार्बजनिक गीतमा गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको छ भने गीतमा संगीत पनि उनै सम्झनाले भरेकी छन् । गीतमा एरेन्ज नरेन्द्र वियोगीको रहेको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

 

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा नेपाली टिकटक स्टार रेश्मा घिमिरे र हास्यकलाकार सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्देसन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस ः किन लुकाउन चाहन्छन् क्यमेराबाट अक्षय कुमारले आफ्नी छोरीको अनुहार ? यस्तो छ रहःस्य !! बलिउडमा सुशान्त राजपुतको नि’ पछि परिवारवा’दको वहस सुरु भएको छ । फिल्मी क्षेत्रमा रहेका बुवा’आमाका छोराछोरीले फिल्ममा चर्चा कमाउने तर फरक क्षेत्रवाट आएका कलाकारले अवसर नपाउने भएका कारण सुशान्तले यस्तो निर्णय गरे’को भन्दै वहस सुरु भएको हो ।

तर बलिउडका अर्का हस्ति अक्षय कुमार भने आफ्नो छोरीको अनुहार क्यामेराको सामुन्ने देखाउन चाहन्नन् ।फिल्मी कला’कारको परिवार र उनको छोराछो’रीको बारेमा सबैलाई चासो हुन्छ । करिना कपुर र सैफअलि खानका छोरा तैमुर सानै उमेर’मा चर्चीत भएका छन् ।

उनको तस्बिर र भि’डियो सामाजिक सञ्जाल’मा निकै भा’इरल हुनछन् । तर अक्षयकुमार भने यो सबै कुरा भन्दा फरक छन् । उनी आफ्नो छोराछोरीका बारेमा बा’हिर कुरा पनि गर्दैनन् र उनीहरुलाई क्यामेरा सामुन्ने पनि ल्याउँदैनन् ।

अक्षय कुमारका फिल्म पारिवारिक हुन्छन् । उनी फिल्ममा जस्तै निजि जिवनमा पनि आफ्नो ब्यक्तिगत जिवन र परिवार’लाई लिएर निकै संवेद’नशिल छन् । उनले आफ्नो छोरी नितारालाई कहिल्यै पनि क्यामेराको सामुन्ने ल्याउँदैनन् । उनी नितारालाई कला’कार बनोस् भन्ने द’वाव नहोस् भन्ने चाहन्छन् ।

फिल्मी दुनिया र क्यामेराको सामुन्ने आएप’छि हुने चर्चाले उनको छोरीलाई असर नहोस् भन्ने कु’रामा निकै होसियार रहेका अक्षय छोरीले आफुले चाहेको काम गरोस भन्छन् । त्यसैले पनि उनी छोरी कलाकारनै बनोस् भन्ने इच्छा राख्दैनन् ।

जसका कारण उनी छोरी’लाई फिल्मी दुनिया र क्यामे’रावाट लुकाएर राखेका छन् । अहिले बच्चाबच्चीको अध्ययन गर्ने समय भएका कारण उनीहरुको समय खेल्न र अध्ययन गर्नमै वितोस् भन्ने चाहन्छन् ।फिल्मी क्षेत्रमा फिल्मी क्षेत्र’मा रहेका कलाकारका छोरा’छोरी पनि अधिकांश कलाकार नै बन्ने गरेका छन् ।

तर अक्षय भने फरक चाहन्छन् । उनी आफ्नो’ छोराछोरीले फरक क्षेत्र रोजुन् भन्ने इच्छा राख्छन् । फिल्मी क्षेत्रका कलाकारका छोराछोरी प्रति मिडिया र सा’माजिक सञ्जालमा हुने कौतुहल’तावाट उनी आफ्ना सन्तानलाई टाढा नै राख्न चाहन्छन् ।

उनी आफ्नो छोरा सर्वसा’धारणका छोरा’छोरी जस्तै स्वतन्त्र भएर अध्ययन गरोस्, उसलाई स्टारको छोरी भन्ने अनुभव नहोस् । छोरीको बालापन नखोसियोस् भन्ने कुरामा उनी निकै सम्बे’दन शिल छन् । उनी सर्वसाधारणको बाल’बालिकाले जस्तो जिवन आफ्नो छोरीले पनि साधारण तरिकामै विताओस् भन्ने चाहन्छन् ।

यो पनि पढ्नुहोस ः नायक प्रदिप खड्काको को‘ना टेस्ट,के आउला रिपोर्ट ?बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को मुख्य अभिनेता प्रदीप खड्काले को‘.ना टेस्ट गराएका छन् । निर्माता, निर्देशक सन्तोष सेन र कार्यकारी निर्माता एवं सामाजिक अभियन्ता चक्र बहादुर चन्दसँगै अभिनेता खड्काले कोरो..ना टेस्ट गराएका हुन् ।

कोरो‘ना महामारीको समयमा पनि ‘प्रेमगीत–३’को टिमले को‘ना सं क्र मित विभिन्न क्षेत्रहरुमा सक्रिय रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको यो टिमको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ प्रर्दशनका क्रममा आएर रोकिन पुगेको थियो ।

त्यस्तै, ‘प्रेमगीत–३’को यस समूह अर्को प्रोजेक्टको तयारीमा जुटिरहेको पनि निर्माता(निर्देशक सेनले जानकारी गराएका छन् । ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

(gnewsnepal.com बाट साभार)

सिफारिस

Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७
7
समाज

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७
5
समाज

निङ्लाशैनी माताको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १९ गते बुधवारको राशिफल !!

फाल्गुन १९, २०७७
52
समाज

उग्रतारा माताको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १८ गते मंगलबारको राशिफल !!

फाल्गुन १८, २०७७
74
समाज

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७
1.7k
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

यदि तपाई यि चार राशि मध्ये पर्नुभयो भने ढुक्कहुनुहोस खुल्दैछ भाग्यको ढोका !!

फाल्गुन १७, २०७७
23
अर्को

उम्रिएको चना खानुका यस्ता छन् उत्कृष्ट फाइदा !!

बैतडीमा अपराध न्यूनीकरण सम्बन्धी विद्यालयमै पुगेर सचेतना फैलाउँदै प्रहरी !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७

मेयर कप क्रिकेटः गुरुखोला र खलंगा विजयी

फाल्गुन १९, २०७७

बैतडीको डिलाशैनि गाउँपालिकामा बिद्यालयहरुलाई शैक्षिक सामग्री बितरण !!

फाल्गुन १९, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In