सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १४, २०७७
1 मिनेट पाठ

खप्तड- खप्तड प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खप्तडमै पुगेर ‘हेली टुर’ सुरू गराएका हुन्।

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७
9

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७
8

खप्तड होमस्टेका सञ्चालक दीपक बहादुर खड्काका अनुसार पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलगायत ३५ जना खप्तड पुगेका छन्।
हिउँदे याममा खप्तडको दृश्य कैद गर्न इच्छुकका लागि ‘हेली टुर’ प्याकेज सुरू गरिएको खड्काले बताए।

कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई पुर्नजीवन दिने उद्धेश्यले हेली प्याकेज बनाइएको खड्काले बताए। ‘आन्तरिक पर्यटनमार्फत् कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउन हेली प्याकेज बनाएको हुँ’, उनले भने।

बुधबार सात ट्रिप गरेको हेलिकप्टरले ३५ जनालाई खप्तड उतारेको थियो।

कार्यक्रममा नेपाल पर्यटन कोर्डका सदस्य कृष्णबहादुर महरा, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश सदस्य लालमणि पन्त, खप्तड विकास बोर्डको अध्यक्ष हर्कबहादुर सिंह, खप्तड विकास बोर्डका कार्यकारी प्रमुख हिमबहादुर खड्का, खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय, वार्डेन चन्द्रशेखर चौधरी, रेन्जर केदार दास, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन खरेललगायतको सहभागिता थियो।

खप्तडको प्रवेशद्धार झिग्रानामा ‘खप्तड होमस्टे’ सञ्चालन गर्दै आएका खड्काले ५ किसिमका प्याकेज ल्याएका छन्। धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याईएको छ ।

अब धनगढीबाट ३० हजार, दिपायलबाट १० हजार र झिग्रानाबाट ८ हजार रुपैयाँको प्याकेज किनेर खप्तड घुम्न सकिनेछ।

‘हेली टुर प्याकेज’१८ गतेसम्म रहनेछ । ‘प्याकेजमा दुईतर्फी हेली टिकट हुन्छ’, खड्काले भने, ‘पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ।’

पाँच दिनमा ३ सय पर्यटकलाई खप्तड पु¥याउने योजना रहेको उनले उल्लेख गरे।

खप्तडमा साइकल उपहार

साइक्लिस्ट भरत विक्रम शाहले ५० हजार मूल्य बराबरको एउटा साइकल खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलाई उपहार दिएका छन्।

खप्तडका पाटनमा पर्यटकलाई चलाउन सजिलो होस् भनेर उनले मध्यवर्ती क्षेत्र विकास समितिका प्रमुख रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका हुन्।

हेलिकप्टरमा ल्याइएको उक्त साइकलमा उनले आफ्ना परिवारका सबै सदस्यको नामको स्टिकर टाँसेका छन्।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थल मानिन्छ खप्तड। त्यहाँ ठुलाठूला पाटन र डाँडा छन्। त्यसैगरि अपिशैपाल हिमालको मनमोहक दृश्य देखिन्छ। खप्तड जैविक विविधताको अनुपम भण्डार हो।

पछिल्लो समय खप्तड आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको छ। विगतमा खप्तड राष्ट्रिय निकुञ्जमा पचास वर्षसम्म खप्तड बाबाले योग, ध्यान र तपस्या गरेका थिए।

खप्तड यात्रा गर्दा न्याना कपडा र जुत्ता लगाउनु पर्ने युवा पर्यटन अभियन्ता खड्काले बताए।

सम्पर्कः
खप्तड होमस्टे
दिपकबहादुर खड्का–९८५८४४०१३७

(सेतोपाटी बाट साभार)

 

सिफारिस

मुख्य समाचार

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७
9
मुख्य समाचार

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७
8
मुख्य समाचार

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७
29
बैतडी

 जोरायल क्लबद्धारा भागरथीको परिवारलाई डोटीको १५ हजार आर्थीक सहयोग !!

फाल्गुन १७, २०७७
44
reportersnepal  बाट साभार
मुख्य समाचार

दाहाल–नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

फाल्गुन १७, २०७७
12
मुख्य समाचार

योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दियो !

फाल्गुन १७, २०७७
25
अर्को

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In